About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
प्रेस युनियन जिल्ला शाखा गुल्मिको सातौ अधिबेशन नंया नेतृत्व चयन गर्दै सम्पन्न

Darpanpost बुधबार, भाद्र २७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

गङ्गा भण्डारी,

भदौ २६ गुल्मी  ।  प्रेस युनियन जिल्ला शाखा गुल्मिको सातौं अधिबेशन नया नेतृत्व चयन गर्दै सकिएको छ अधिबेशनले रेशम कुवरको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमितिको निर्बिरोध चयन गरेको हो । जसको उपाध्यक्षमा हेम भण्डारी त्यागी , सचीव रमेश बिक, कोशाधक्ष्य तेजेन्द्र कुमार क्ष्रेष्ठ , महिला सहसचिव कमला पहराई, खुल्ला सदस्य अनिस गैरे,मनु सुनार,बिबेक काफ्ले महिला सदस्य अनिषा भण्डारी र चन्द्रकला राना चयन हुनुभयो । केन्द्रिय प्रतिनिधि हरिकुमार क्ष्रेस्ठ , जनार्दन घिमिरे, तारा भुषाल ,छबी पाण्डे,कालिदास खरेल र क्षृङ्खला बज्राचार्य चयन हुनुभयो | तेस्तै प्रदेश साम्सद प्रकाश घिमिरे,बिष्नु आचार्य,सुमन्त महतरा,प्रकास केसि,मोहन बस्नेत,भुबन भुषाल,रमेश रसाइली महिला साम्सदमा गङ्गा भण्डारी र कविता गैरे चयन हुनुभयो । पुर्ब अध्यक्ष हरि कुमार श्रेस्ठको सभापतित्व रहेको कार्यक्रमको प्रमुख अथिती नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी ,बिशेश अथितिमा नेपाली काङ्ग्रेस का जिल्ला सभापति भुबन प्रसाद क्ष्रेस्ठ रहनुभयको थियो| प्रेस युनियनका केन्द्रिय प्रतिनिधि तारा प्रसाद भुषालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन केन्द्रिय प्रतिनिधि जनार्दन घिमिरेले गर्नुभएको थियो| यसैबीच पुर्ब अध्यक्ष रेशम कुबर,महेन्द्र भण्डारी, साहित्य लेखन तर्फ शसी पन्थी ,पुर्ब केन्द्रिय सदस्य जनार्दन घिमिरे ,पुर्ब केन्द्रिय सदस्य हेम त्यागी र मनु सुनारलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । अधिबेशन बाल मन्दिर तम्घासमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com