About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
प्रेस युनियन जिल्ला शाखा गुल्मिको सातौ अधिबेशन नंया नेतृत्व चयन गर्दै सम्पन्न

Darpanpost बुधबार, भाद्र २७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

गङ्गा भण्डारी,

भदौ २६ गुल्मी  ।  प्रेस युनियन जिल्ला शाखा गुल्मिको सातौं अधिबेशन नया नेतृत्व चयन गर्दै सकिएको छ अधिबेशनले रेशम कुवरको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमितिको निर्बिरोध चयन गरेको हो । जसको उपाध्यक्षमा हेम भण्डारी त्यागी , सचीव रमेश बिक, कोशाधक्ष्य तेजेन्द्र कुमार क्ष्रेष्ठ , महिला सहसचिव कमला पहराई, खुल्ला सदस्य अनिस गैरे,मनु सुनार,बिबेक काफ्ले महिला सदस्य अनिषा भण्डारी र चन्द्रकला राना चयन हुनुभयो । केन्द्रिय प्रतिनिधि हरिकुमार क्ष्रेस्ठ , जनार्दन घिमिरे, तारा भुषाल ,छबी पाण्डे,कालिदास खरेल र क्षृङ्खला बज्राचार्य चयन हुनुभयो | तेस्तै प्रदेश साम्सद प्रकाश घिमिरे,बिष्नु आचार्य,सुमन्त महतरा,प्रकास केसि,मोहन बस्नेत,भुबन भुषाल,रमेश रसाइली महिला साम्सदमा गङ्गा भण्डारी र कविता गैरे चयन हुनुभयो । पुर्ब अध्यक्ष हरि कुमार श्रेस्ठको सभापतित्व रहेको कार्यक्रमको प्रमुख अथिती नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी ,बिशेश अथितिमा नेपाली काङ्ग्रेस का जिल्ला सभापति भुबन प्रसाद क्ष्रेस्ठ रहनुभयको थियो| प्रेस युनियनका केन्द्रिय प्रतिनिधि तारा प्रसाद भुषालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन केन्द्रिय प्रतिनिधि जनार्दन घिमिरेले गर्नुभएको थियो| यसैबीच पुर्ब अध्यक्ष रेशम कुबर,महेन्द्र भण्डारी, साहित्य लेखन तर्फ शसी पन्थी ,पुर्ब केन्द्रिय सदस्य जनार्दन घिमिरे ,पुर्ब केन्द्रिय सदस्य हेम त्यागी र मनु सुनारलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । अधिबेशन बाल मन्दिर तम्घासमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com