About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
विद्यार्थीलाई अभद्र ब्यावहार गरेको भन्दै संयुक्त ध्यानाकर्षण

Darpanpost सोमबार, भाद्र २५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

भाद्र २४ ,नवलपरासी। नेपालको पहिलो बाल मैत्रि नगर घोषणा भएको एक हप्ता नवित्दै नवलपरासीको सुनवल नगरपालिकाको महाकवि देवकोटा माध्यमिक विद्यालय सुनवल ४ नवलपरासीमा विद्यार्थीलाई शिक्षकले कुटपिट गरी अभद्र ब्यावहार गरेको भन्दै अनेरास्वबियु पश्चिम नवलपरासी र अखिल क्रान्तिकारि पश्चिम नवलपरासीले ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्वबियु र अखिल क्रान्तिकारि ले आज संयुक्त रुपमा एक पे्रश बिज्ञप्ति जारि गर्दै दोषिमाथि कारबाहिको माग गरेको छ । यस्तै आफै हौसियर बिद्यार्थिलाई शारिरीक र मानसिक यातना दिएको प्रति आफ्नो गम्भिर आपति रहेको भन्दै बिद्यार्थिको भावनामा ठेस पुग्ने गरि एवं शिक्षकले प्रयोग गर्न नहुने शब्दहरु सहित दुरव्यवहार एवं हातपात गरिएको घटना प्रति खेद प्रकट गरेको छ । सुनवल ४ स्थित महाकवि देवकोटा माध्यमिक बिद्यालयमा यहि भदौ १९ गते शिक्षकद्धारा बिद्यार्थि माथि गरेको दुरव्यवहार भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com