About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
महेन्द्र मा.बि.साेमनीमा बक्तृत्वकला सम्पन्न

Darpanpost आइतबार, भाद्र २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

भाद्र २४बेलाटारी ।  जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३ साेमनीमा रहेकाे महेन्द्र माध्यमिक बिद्यालय साेमनीमा अाज बकतृत्व कला प्रतियोगिता सम्पन्न भएकाे छ ।माध्यमिक तह स्तरीय का बालबालिका हरुकाे सहभागीता रहेकाे थियाे ।बिद्यालय प्राधानाध्यापक अजय प्रसाद शर्माकाे अध्यक्षतामा सन्चालन भएकाे बकतृ्त्व कलामा शिक्षक प्रतिनिधि रमेश बानियाले स्वागत मन्तब्य ब्यक्त गर्नु भयकाे थियाे ।सुखि नेपाली समृद्ध नेपाल निर्माणमा कृषि क्षेत्र काे भुमिका शिर्षक मा भएकाे प्रतियोगिता मा कक्षा १० कि सकिना दर्जि प्रथम ,कक्षा ९ कि राधेश्वरी चाैधरी द्वितीय र कक्षा १० दिपेश यादव तृतीय स्थान प्राप्त गरि बिजय भएका थिय ।कार्यक्रम मा बिजयी बिद्यार्थी लाई पुरस्कार बितरण समेत गरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com