About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
” लियोको स्लो बाइक राइट प्रतियोगिता”

Darpanpost आइतबार, भाद्र २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

भदौ २३,नेेपालगन्ज ।  “तिब्र गति जिबन क्षती” भन्ने मुल नाराका साथ Leo district council 325 B2 नेपालको रिजन ११ को चार लियो क्लबहरु लियो क्लब अफ नेपालगन्ज खजुरा, लियो क्लब अफ नेपालगन्ज, लियो क्लब अफ नेपालगन्ज बागेश्वरी र लियो क्लब अफ नेपालगन्ज इनोभेटिभ को मुख्य आयोजनामा स्लो बाइक राइट प्रतियोगिता सप्पन्न भएको छ।।


न्यु नेपाल अटो पार्टस मुख्य प्रायोजन, लायन्स क्लब अफ नेपालगन्ज बजारको सहकार्य र जिल्ला प्रतियोगितामा लायन्स पुर्ब district गभर्नर ला. मधुसूदन शर्मा मुख्य अतिथि रहनु भएको थियो. रिजन कोअडिनेटर लि. भावना रोकाको अध्यक्षतामा भएको प्रतियोगितामा ट्राफिक प्रहरी निरीक्षक हिरेन्द्र बहादुर रोकाय, लियो पुर्व जिल्ला अध्यक्ष ला. बिष्णु श्रेष्ठ, लियो district director लि. शिशिर सापकोटा, लियो Area chief कोअडिनेटर लि. अमित लामा, लियो क्लबका अध्यक्षहरु लि. बिधान बराल, लियो सुजित बैश्य, लियो शुभद्रा प्रसाइ, लगायत थुप्रै युवाहरूको बाक्लो उपस्थिति रहेको लियो क्लब अफ नेपालगन्ज खजुराकि सचिब लियो एन्जल खड्का ल्ये जानकारी दिनुभएको थियो

नेपालगन्ज रामलिला मैदानमा आयोजित उक्त प्रतियोगितामा प्रथम स्थानना सुबर्ण थापा, दोस्रो स्थानमा रितेश मल्ल र तेस्रो स्थानमा दुर्गेश शाहुलाइ क्रमश रु ८०००,रु ४000 र रु २000 नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो।।।।

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com