About Contact
२१ आषाढ २०७९, मंगलबार
Close
बिज्ञापन
” लियोको स्लो बाइक राइट प्रतियोगिता”

Darpanpost आइतबार, भाद्र २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

भदौ २३,नेेपालगन्ज ।  “तिब्र गति जिबन क्षती” भन्ने मुल नाराका साथ Leo district council 325 B2 नेपालको रिजन ११ को चार लियो क्लबहरु लियो क्लब अफ नेपालगन्ज खजुरा, लियो क्लब अफ नेपालगन्ज, लियो क्लब अफ नेपालगन्ज बागेश्वरी र लियो क्लब अफ नेपालगन्ज इनोभेटिभ को मुख्य आयोजनामा स्लो बाइक राइट प्रतियोगिता सप्पन्न भएको छ।।


न्यु नेपाल अटो पार्टस मुख्य प्रायोजन, लायन्स क्लब अफ नेपालगन्ज बजारको सहकार्य र जिल्ला प्रतियोगितामा लायन्स पुर्ब district गभर्नर ला. मधुसूदन शर्मा मुख्य अतिथि रहनु भएको थियो. रिजन कोअडिनेटर लि. भावना रोकाको अध्यक्षतामा भएको प्रतियोगितामा ट्राफिक प्रहरी निरीक्षक हिरेन्द्र बहादुर रोकाय, लियो पुर्व जिल्ला अध्यक्ष ला. बिष्णु श्रेष्ठ, लियो district director लि. शिशिर सापकोटा, लियो Area chief कोअडिनेटर लि. अमित लामा, लियो क्लबका अध्यक्षहरु लि. बिधान बराल, लियो सुजित बैश्य, लियो शुभद्रा प्रसाइ, लगायत थुप्रै युवाहरूको बाक्लो उपस्थिति रहेको लियो क्लब अफ नेपालगन्ज खजुराकि सचिब लियो एन्जल खड्का ल्ये जानकारी दिनुभएको थियो

नेपालगन्ज रामलिला मैदानमा आयोजित उक्त प्रतियोगितामा प्रथम स्थानना सुबर्ण थापा, दोस्रो स्थानमा रितेश मल्ल र तेस्रो स्थानमा दुर्गेश शाहुलाइ क्रमश रु ८०००,रु ४000 र रु २000 नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो।।।।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com