मेष – घर परिवारको चिन्ता , शैक्षिक प्रगति , स्वास्थ्यमा सुधार , छिमेकीको सहयोगमा कार्यमा सफल्ता मिल्ने । शुभ अकं १ निलो रगं , पश्चिम दिशा शुभ रहेको छ ।
बृष – घमण्डी पन , कार्यमा अवरोध , स्वास्थ्यमा समस्या , यात्रा रमाईलो , शुभ अकं ५ रातो रगं , दक्षिण दिशा शुभ
मिथुन – भविष्यको चिन्ता , साथीभाईसगं शत्रुता , व्यापारमा प्रगति , बिनाकारणको जरिवाना तिर्नु पर्नेछ । शुभ अकं ७ सेतो रगं उत्तर दिशा शुभ रहेकोछ ।
र्ककट – सन्तानको कारण पिरचिन्ता , यात्रा कठिन युक्त , वैदेशिक काममा ढिला सुस्ती , शुभ अकं ४ हरियो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
सिंह– स्वास्थ्यमा सुधार , आर्थिक कष्ट , परिवारबाट अपमान , छिमेकी संग बिवाद ,शुभ अकं ९ पंहेलो रगं दक्षिण दिशा शुभ रहेको छ ।
कन्या – मानसम्मानमा हानी हुने ,जिम्मेवारीको काममा व्यस्त , बिनाकारण परिवारमा विवाद , मिष्ठान्न भोजन मिल्ने, शुभ अकं २ निलो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
तुला – आर्थिक पिर चिन्ता , सन्तानको कारण धौड्धुप हुने , बैदेशिक काममा रोकावट आउने धार्मिकक्षैत्रबाट राम्रो हुनेछ । शुभ अकं ८ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
बृश्चिक – साथीभाईको कारण झै–झगडा हुनेछ । मनमा डर त्रास आउने , भविष्यको योजना हरु बन्नेछ । शुभ अकं ३ हरियो रगं उत्तर दिशा शुभ रहेको छ ।
धनु– आर्थिक नोक्सानी तथा मानहानी हुनेछ , सन्तानको चिन्ताले स्वास्थ्यमा समस्या आउनेछ । शुभ अकं ५ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
मकर – जिम्मेवारीको काम आउनुका साथै हार्डजोर्नीको समस्या , बोलीको भरमा कार्यमा सफल्ता तथा मानसम्मान मिल्नेछ । शुभ अकं ५ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
कुम्भ– घर परिवारबाट अपमान हुनेछ , स्वास्थ्यमा सुधार , व्यापार व्यवसायमा प्रगति हुने , शुभ अकं ६ हरियो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
मिन– स्वास्थ्यमा सुधार , मिष्ठान्न भोजन प्राप्ती , कार्यमा प्रगति तथा मनमा अशान्ती हुनेछ । शुभ अकं ३ हरियो रगं पश्चिम दिशा शुभ रहेकोछ ।