About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
आज मिति २०७५ साल भाद्र महिनाको २३ गते

Darpanpost शनिबार, भाद्र २३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष – घर परिवारको चिन्ता , शैक्षिक प्रगति , स्वास्थ्यमा सुधार , छिमेकीको सहयोगमा कार्यमा सफल्ता मिल्ने । शुभ अकं १ निलो रगं , पश्चिम दिशा शुभ रहेको छ ।

बृष – घमण्डी पन , कार्यमा अवरोध , स्वास्थ्यमा समस्या , यात्रा रमाईलो , शुभ अकं ५ रातो रगं , दक्षिण दिशा शुभ

मिथुन – भविष्यको चिन्ता , साथीभाईसगं शत्रुता , व्यापारमा प्रगति , बिनाकारणको जरिवाना तिर्नु पर्नेछ । शुभ अकं ७ सेतो रगं उत्तर दिशा शुभ रहेकोछ ।

र्ककट – सन्तानको कारण पिरचिन्ता , यात्रा कठिन युक्त , वैदेशिक काममा ढिला सुस्ती , शुभ अकं ४ हरियो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

सिंह– स्वास्थ्यमा सुधार , आर्थिक कष्ट , परिवारबाट अपमान , छिमेकी संग बिवाद ,शुभ अकं ९ पंहेलो रगं दक्षिण दिशा शुभ रहेको छ ।

कन्या – मानसम्मानमा हानी हुने ,जिम्मेवारीको काममा व्यस्त , बिनाकारण परिवारमा विवाद , मिष्ठान्न भोजन मिल्ने, शुभ अकं २ निलो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

तुला – आर्थिक पिर चिन्ता , सन्तानको कारण धौड्धुप हुने , बैदेशिक काममा रोकावट आउने धार्मिकक्षैत्रबाट राम्रो हुनेछ । शुभ अकं ८ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

बृश्चिक – साथीभाईको कारण झै–झगडा हुनेछ । मनमा डर त्रास आउने , भविष्यको योजना हरु बन्नेछ । शुभ अकं ३ हरियो रगं उत्तर दिशा शुभ रहेको छ ।

धनु– आर्थिक नोक्सानी तथा मानहानी हुनेछ , सन्तानको चिन्ताले स्वास्थ्यमा समस्या आउनेछ । शुभ अकं ५ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

मकर – जिम्मेवारीको काम आउनुका साथै हार्डजोर्नीको समस्या , बोलीको भरमा कार्यमा सफल्ता तथा मानसम्मान मिल्नेछ । शुभ अकं ५ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

कुम्भ– घर परिवारबाट अपमान हुनेछ , स्वास्थ्यमा सुधार , व्यापार व्यवसायमा प्रगति हुने , शुभ अकं ६ हरियो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

मिन– स्वास्थ्यमा सुधार , मिष्ठान्न भोजन प्राप्ती , कार्यमा प्रगति तथा मनमा अशान्ती हुनेछ । शुभ अकं ३ हरियो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com