About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
पत्रकार अमृत भट्टराईले जन्मदिन को अवसर पारेर बृद्ध र बालबालिका लाई फलफूल जुस र खाद्य सामाग्री बितरण गरेका छन।

Darpanpost सोमबार, भाद्र १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

पारस गिरी   /    १८ भदौ ,बुटवल । सेवा नै धर्म हो ,भनेझै पर्वत को बिहादी गाउपालिका वडा नम्बर  २ बरार्चौरका स्थायी बासिन्दा हाल बुटवल  बस्दै आएका पत्रकार समाजसेवी तथा रोजगार डट्कम बुटवल का अध्यक्ष अमृत भट्टराई ले आफ्नो जन्मदिन को अवसर वृद र बालबालिका लाई फलफूल जुस र खाद्य सामाग्री बितरण गरेका छन।पाल्पा को तिनाउ गाउपालिका मा रहेको प्रशिद धार्मिकस्थल तथा पर्यटकीय स्थल सिद्धबाबा धाम मा रहेका अशक्त र अनाथ बालबालिका लाई उनले फलफुल दिएर सहयोगगरेका छ्न ।”समाज मा केही गर्नुपर्छ समाज परिवर्तन गर्न को लागि हामी युवाले केही फरकशैली मा समाज मा प्रस्तुत हुनुपर्छ जसबाट अरु युवा ले पनि केही प्रेरणा मिल्नेछ” उहाले अघि थप्नुहुन्छ “जन्मदिन को अवसर मा अनावश्यक खर्च गर्नु भन्दा अपांग बृद लाई सहयोग गर्न पाउँदा म एकदमै हर्सित छु, सानै देखि केही सेवा गर्न मन थियो र अब भबिस्यमा पनि अवसर मिले यस्तै सहयोग र सेवा गर्दै जाने बिश्वास व्यक्त गरेका छन । सिद्ध बाबा धाम का १५ मिश्रीत वृद्ध एकल महिला र बालबालिका लाई फलफूल जुस र खाद्यान्न वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com