About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
पत्रकार अमृत भट्टराईले जन्मदिन को अवसर पारेर बृद्ध र बालबालिका लाई फलफूल जुस र खाद्य सामाग्री बितरण गरेका छन।

Darpanpost सोमबार, भाद्र १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

पारस गिरी   /    १८ भदौ ,बुटवल । सेवा नै धर्म हो ,भनेझै पर्वत को बिहादी गाउपालिका वडा नम्बर  २ बरार्चौरका स्थायी बासिन्दा हाल बुटवल  बस्दै आएका पत्रकार समाजसेवी तथा रोजगार डट्कम बुटवल का अध्यक्ष अमृत भट्टराई ले आफ्नो जन्मदिन को अवसर वृद र बालबालिका लाई फलफूल जुस र खाद्य सामाग्री बितरण गरेका छन।पाल्पा को तिनाउ गाउपालिका मा रहेको प्रशिद धार्मिकस्थल तथा पर्यटकीय स्थल सिद्धबाबा धाम मा रहेका अशक्त र अनाथ बालबालिका लाई उनले फलफुल दिएर सहयोगगरेका छ्न ।”समाज मा केही गर्नुपर्छ समाज परिवर्तन गर्न को लागि हामी युवाले केही फरकशैली मा समाज मा प्रस्तुत हुनुपर्छ जसबाट अरु युवा ले पनि केही प्रेरणा मिल्नेछ” उहाले अघि थप्नुहुन्छ “जन्मदिन को अवसर मा अनावश्यक खर्च गर्नु भन्दा अपांग बृद लाई सहयोग गर्न पाउँदा म एकदमै हर्सित छु, सानै देखि केही सेवा गर्न मन थियो र अब भबिस्यमा पनि अवसर मिले यस्तै सहयोग र सेवा गर्दै जाने बिश्वास व्यक्त गरेका छन । सिद्ध बाबा धाम का १५ मिश्रीत वृद्ध एकल महिला र बालबालिका लाई फलफूल जुस र खाद्यान्न वितरण गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com