About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
स्त्रीको सुखद कमाई

Darpanpost सोमबार, भाद्र १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मुम्बई (एजेन्सी) । चारदिन अघि प्रदर्शनमा आएको बलिउड चलचित्र ‘स्त्री’ले सुखद कमाई गरेको छ । राजकुमार राव र एक्ट्रेस श्रद्धा कपूरको यो चलचित्र गएको शुक्रवारबाट प्रदर्शनमा आएको हो । चलचित्रले पहिलो दिन ६.८२ करोडको कमाई गर्न सफल भयो यस्तै दोस्रो दिन १०.८७ करोडको कमाई गरेको छ । दुई दिनमा १७ करोड ६९ लाखको कमाई गरेको यो चलचित्रले तीन दिने विकेन्डमा ३० करोडको आँकडा छुने अनुमान गरिएको छ ।

हरर कमेडीको उत्कृष्ट कथा, शानदार स्टार कास्ट र दर्शकबाट मिलेको बलियो वर्ड अफ माउथका कारण चलचित्रको विजनेशमा ठूलो उप्रभाव परेको छ । फिल्म ट्रेड एक्सपर्ट तरुण आदर्शले शनिवार ट्विट गर्दै ‘स्त्री’ ले रफ्तार पकडेको बताएका छन् । ‘उत्कृष्ट अभिनयका कारण लो बजेटको यो फिल्मलाई ठूलो सफलता मिल्दै गएको छ ।’, उनले लेखेका छन् । चलचित्रमा अपारशक्ति खुराना, पंकज त्रिपाठी र अभिषेक बर्नजीको पनि महत्वपूर्ण भूमिका छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com