About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
गायक किरण वावु छिनाल र गंगा पौडेलको सुपरहिट तिज गित जाले रुमाल सार्वजानिक

विकास राज पौडेल सोमबार, भाद्र १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

विकास राज पौडेल कुश्मा पर्वत

नेपाली लोकदोहोरी क्षेत्रमा लामो समय संघर्स गर्दै आएका गायक किरण वावु छिनाल र गंगा पौडेलको यस वर्षको २०७५ सालको सुपरहिट तिज गित जाले रुमाल सार्वजानिक भएको छ। गितमा कलाकारले वाग्लुङे केटा र स्याङजाकी केटिको माया पिरती लाई टपक्क टिपेर गितमा उतारेका छन। गितको लय, सव्द , स्वरमा उनै चर्चित गायक किरण वावुको  र स्वर मा गंगा पौडेलले साथ दियकी छन। भिडियो मल्लाजका विभिन्न ठाँउमा छांयाङकन गरिएको हो ।भिडियोको निर्माण सिदेश्वरी फिल्म कुस्माका  हरि जि सि ले गरेका छन। गितमा सञ्चारकर्मि विकास राज पौडेल र  वविता मगरको अभिनय रहेको छ ।

सम्पुर्ण टिमलाई हाम्रो तर्फवाट सफलताको सुभकामना

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com