About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
कहा छ प्रहरी ? सुस्ता बन्याे बिहारीहरुकाे भठ्ठि

Darpanpost आइतबार, भाद्र १७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

भाद्र १६ बेलाटारी  । नवलपरासी जिल्ला काे सुस्ता गाउपालिकाकाे वडा न ५सुस्ता अाजकाल बिहारीहरुकाे लागि भठ्ठि बनेकाे छ ।सदरमुकाम देखि करिब ३० किलाेमिटर दुरि रहेकाे नारायणी काे पारी पट्टि अवस्थित रहेकाे याे गाउमा बिहारी हरु रक्सि खाने गरेका छन ।दिउसै देखि राति अबेर सम्म बिहारका बिभिन्न ठाउबाट रक्सि खान सुस्ता अाउने गरेकाे स्थानियले बताएका छन ।राति अबेर सम्म खाई पसलबाट किनेर घरमा समेत लगि महङगाे मुल्यमा बेचिरहेकाे बताईएकाे छ ।यता पकलिहवाकाे बिभिन्न पसलहरुबाट दिनदहाडै डुङगामा राखि सुस्ता लैजाने गरिएकाे छ।सिमा सग जाेडिएकाे सुस्ता गाउमा रक्सि खाएपछि झैझगडा गर्ने ,गालिगलाैज लगायत बिभिन्न समस्याहरु दिन प्रतिदिन बढदै गईरहेकाे स्थानियले गुनासाे गरेका छन ।नेपालमा पाईने साेफि,कस्तुरी ,दादा, लिच्चि लगायत बिभिन्न नाम गरेका रक्सि हरु सुस्ताबाट बिहार काे बिभिन्न बजारमा पुरगिरहेकाे छ ।सुस्ता जस्ताे सबेदनसिल क्षेत्रमा यस्ताे हुदा पनि स्थानियस्तरमा रहेका प्रहरी मुखदर्शक बनेकाे छ ।प्रहरीहरुकै सेटिङमा तस्करी भईरहेकाे बताईन्छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com