About Contact
११ मंसिर २०७९, आइतबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

सिमा क्षेत्रबाट चल्ला तस्करी बढयाे प्रहरी बन्याे बेखबर

Darpanpost शुक्रबार, भाद्र १५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

भाद्र १५ बेलाटारी।  जिल्ला काे सिमा क्षेत्र बाट दिनहु चल्ला तस्करी भईरहेकाे स्थानियबासी हरुले बतायका छन । जिल्ला काे गेर्मी ,महेशपुर ,भुजहवा, बसहिया ,गुठिप्रसाैनी पकलिहवा लगायतका नाकाबाट रातिकाे समयमा धमाधम चल्ला तस्करी भईरहेकाे स्राेतले जनाएकाे छ तर प्रहरी बेखबर छन। नेपालकाे चल्ला भन्दा भारतिय चल्ला सस्ताे रहेकाे ले सस्ताे मुल्यमा खरिद गरि बिभिन्न नाकाबाट नेपाल भित्र्याउदै तस्करहरु ले माेटाे रकम कमाउदै अाएका छन ।जनता काे गुनासाे गर्दा समेत स्थानियस्तरमा रहेकाे प्रहरीहरु चासाे नदिएकाे समेत अाराेप लगाय ।प्रहरीकै मिलाेमताे चल्ला तस्करी भईरहेकाे ले कार्वाही हुन नसकेकाे अाशका गरिएकाे छ । तेसै गरि रातिकाे समयमा चिनि ,कपडा लगायत अन्य सामानहरु समेत तस्करी भईरहेकाे छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न
संसद भवनमा नपुगे पनि गुल्मेलीको सेवामा हुनेछु: ज्ञावली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com