नन्दु यादव ,
भाद्र १५ बेलाटारी। जिल्ला काे सिमा क्षेत्र बाट दिनहु चल्ला तस्करी भईरहेकाे स्थानियबासी हरुले बतायका छन । जिल्ला काे गेर्मी ,महेशपुर ,भुजहवा, बसहिया ,गुठिप्रसाैनी पकलिहवा लगायतका नाकाबाट रातिकाे समयमा धमाधम चल्ला तस्करी भईरहेकाे स्राेतले जनाएकाे छ तर प्रहरी बेखबर छन। नेपालकाे चल्ला भन्दा भारतिय चल्ला सस्ताे रहेकाे ले सस्ताे मुल्यमा खरिद गरि बिभिन्न नाकाबाट नेपाल भित्र्याउदै तस्करहरु ले माेटाे रकम कमाउदै अाएका छन ।जनता काे गुनासाे गर्दा समेत स्थानियस्तरमा रहेकाे प्रहरीहरु चासाे नदिएकाे समेत अाराेप लगाय ।प्रहरीकै मिलाेमताे चल्ला तस्करी भईरहेकाे ले कार्वाही हुन नसकेकाे अाशका गरिएकाे छ । तेसै गरि रातिकाे समयमा चिनि ,कपडा लगायत अन्य सामानहरु समेत तस्करी भईरहेकाे छ ।