About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
नवलपरासीको सुनवलमा बृद्धबृद्धाहरुलाई सम्मान ।

Darpanpost बिहिबार, भाद्र १४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट / १४ भदौ , नवलपरासी । बृद्धबृद्धाहरुलाई सम्मान ।
नेपाल कम्यूनिस्ट पार्टी सुनवल नगर कमिटि अन्र्तगत अक्षय कोष संचालन समितिद्धारा आयोजित स्वर्गिय खगिसरा एवं स्वर्गिय नरिश्वर गौतमको तेस्रो स्मृति दिवसको अवसरमा सुनवल वडा नं ३ सामुदायिक भवनमा बृद्धबृद्धाहरुलाई सम्मान गरिएको छ । ओम पुनको स्वगत मन्तव्य रहेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवं जेष्ठ कम्युनिस्ट मंचका केन्द्रिय सदस्य खिमलाल पोखरेलले ढिलै भए पनि बृद्ध भत्ता रु ५००० बनाएरै छाड्ने दाबि गर्नु भएको थियो । तिलक राम ढकालको अध्यक्षता रहेको कार्यक्रममा भबिश्वर तिवारी, बद्रि श्रेष्ठ, पदम क्षेत्रि,बल बहादुर थापा लगायतको उपस्थिति रहेको थियो भने वडा नं ३ भित्रका करिव १३ जना बृद्धबृद्धालाई सम्मान गरिएको कार्यक्रमको सन्चालन दिलिप चापागाइले गर्नुभएको समाजसेबि बिमल ढकालले जानकारि दिनुभएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com