About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
सुजातालाई हिमालय ब्युटी पेजेण्ट ।

Darpanpost मंगलबार, भाद्र १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं ।  हिमालय ब्युटी पेजेण्ट २०१८’को उपाधि सुजाता देउजाले हात पारेकी छिन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाँचघरमा सम्पन्न उक्त प्रतियोगीतामा अन्जन ज्योति फस्ट रनर अप, बिमिता खत्री सेकेन्ड रनरअप त्यसैगरी अनिशा घिसिब थर्ड रनरअप बन्न सफल भए । प्रतिस्पर्धि युवतीहरुलाई सञ्चार दक्षता, एमसिइब, पब्लिक स्पिकिब, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाई अझ मजबुत बनाइ उनीहरुको आत्मबललाई उजागर गराउने कार्य गरेको आयोजक सस्थाको अध्यक्ष अप्सना राई बताउछिन् ।

हिमालय ब्युटी पेजेण्ट २०१८ को निर्णायकमा बरिष्ट गायक आनन्द कार्की, संचारकर्मी सुर्य चन्द, चर्चित अभिनेता प्रदीप खड्का, संचारकर्मी राजेन्द्र लुइटेल,सौन्दर्य ब्यबसायी टेक राज पाण्डे, लेक्चरर ज्योत्सना राजभण्डारी, गायिका बसन्ता प्रकृति, सर्ब प्रतिक श्रेष्ठ थिए । उक्त प्रतियोगिताको कोरियोग्राफि अन्जला नकर्मी श्रेष्ठले गरेकी थिइन् भने उक्त प्रतियोगिताको उद्घोषकमा चर्चित कोरियोग्राफर तथा उद्घोषक आस्विनी झाले गरेका थिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com