About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
सलमानको भारतको पहिलो लुक्स ।

Darpanpost मंगलबार, भाद्र १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मुम्बई ९ एजेन्सी  । सलमान खानको नयाँ बलिउड चलचित्र ।।।भारतको पहिलो पोष्ट सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य कलाकार सलमान खान र कटरिना कैफ मायामा बाधिएको पोष्टरमा देख्न सकिन्छ । तस्बिर सलमान खानले आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन् । तस्बिरमा सुटबुट लगाएका सलमान जुंगा पालेको अवस्थामा देखिएका छन् भने कटरिनाले हरियो रंगको लेहंगा लगाएकी छन् । दुवैजनाको यो तस्बिर निकै शुन्दर देखिएको छ र सामाजिक सञ्जालमा पनि यो तस्बिरले राम्रो प्रतिक्रिया पाएको छ । यो तस्बिर शेयर भएको एक घण्टामा मात्रै ६ लाख भन्दा बढी मानिसले लाइक गरेका छन् । सलमान खानको चलचित्र ।।भारतमा कटरिना त्यो अभिनय गर्दैछिन् जुन अभिनेत्री प्रियंका चोपडाले छोडेकी थिइन् ।

प्रियंकाले यो चलचित्रमा साइन गरेकी थिइन् तर उनको निजि कारणले उनले यो चलचित्र छोड्नुपरेको बताएकी छन् । यसपछि यो चलचित्र कटरीनाले पाएकी थिइन् । सलमान र कटरिनाको जोडी बलिउडमा धेरै चर्चित जोडी हो । यो जोडीले जहिले पनि पर्दामा आउदा बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ । अली अब्बास जफर निर्दे्शित ।।।भारतमा दुवै जनाको फस्ट लुक सार्वजनिक भएपछि दर्शकहरु यसको ट्रेलर पर्खीरहेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com