About Contact
१० आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
दाङमा सामुसुङ मोवाईल सर्भिस सेन्टर खुल्यो

Darpanpost मंगलबार, भाद्र १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

१२ भदौ, घोराही ।  दाङमा सामुसुङ मोवाईल सर्भिस सेन्टर खुलेको छ । घोराही उपमहानगरपालिका १५ न्यरोडमा आज एक कार्यक्रमका विच विक्रि रिपियर सामसुङ मोवाईल सर्भिस सेन्टरको उद्धघाटन गरिएको छ । देशभरमा १५ शाखाको रुपमा दाङमा यो शाखा खोलेको सामसुङ मोवाईल सर्भिसकेन्द्र प्रमुख राजन भटराईले जानकारी दिनु भएको छ । साथै उहाले राप्ती अञ्चलका सम्पुर्ण ग्रहाकहरुको सुविधालाई मध्यनजर गरेर दाङमा यससको शाखा स्थापना गरेको बताउनु भयो । साथै यस सर्भिस सेन्टरमा सामसुङका जुनसुकै कमोवाईल मर्मत गरिने पनि म्यानेजरकुनाल गुरुङले जानकारी दिनुभएको छ । त्यसैगरि दाङ लगाएत पोखरा, बुटवल ,नेपालगञ्ज,विराटनगरमा समेत सर्भिस सेन्टर स्थापना एको गुरुङले जानकारी दिनु भएको छ।

सम्बन्धित

ताजा अपडेट
लुट कान्छा लुट भत्ताको नाममा रामग्राममै छ छुट ।
राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com