About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
अग्निपिडितलाई जस्तापाता सहयोग

Darpanpost मंगलबार, भाद्र १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

१२ भदौ ,घोराही  ।   नेपाल बजार वित्रि प्रतिनिधिसंघ राप्ती शाखादाङले अग्नी पिडितलाई रहयोग गरेको छ । नेपल बजार वित्रि प्रतिनिधिसंघ राप्ती शाखा दाङले घोराही उपमहानगरपालिका वडा नं १६ सपना टोल निवासी अग्निपिडित कर्णबहादुर खत्रिलाई एक बन्डल जस्तापाता िदएर सहयोग गरेको हो । नेपाल बजार वित्रि प्रतिनिधिसंघ राप्ती साखा दाङका अध्यक्ष पदमप्रसाद भटराईको अध्यक्षतामा आजएक कार्यक्रमका विच जस्ता पाता हस्तानतरण गरिएको हो । त्यस अवसरमा संघका उपाध्यक्ष महेस श्रेष्ठ , दाङजिल्ला उद्योग वाणिज्यसंघका अध्यक्ष नारायणप्रसाद भुसाल लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संघका सदस्य डिल्ली कडेलले गर्नु भएको थियो   ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com