About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
आज मिति २०७५ साल भाद्र महिनाको ८ गते

Darpanpost शुक्रबार, भाद्र ०८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष – अकस्मात स्वास्थ्मा समस्या तथा बिना कारण रिशले गर्दा व्यापारमा नोक्सानी व्योहोर्नु पर्ला , बैदेशिक यात्रा तथा पैत्रिक सम्पत्तिमा बिवाद आउन सक्छ । आजको लागी शुभ अकं ५ रातो रगं उत्तर दिशा शुभ रहेकोछ ।

बृष – समय सामान्य रहेकोछ । बिवादको कारण केहि आर्थिक नोक्सानी हुन सक्छ । शिक्षाको लागी भने आज उत्तम रहेकोछ । रमाईलो यात्रा गर्ने अवसर हुनुका सार्थ मिष्ठान्न भोजन प्राप्त हुनेछ । आजको लागी शुभ अकं १ हरियो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

मिथुन – होसियारीले काम गर्नुहोला धोका दिनेहरु धेरै हुनेछन । रमाइलो यात्रा हुनुका साथै परिवारको कारण मनमा चोट पुग्नेछ । सवारी साधनबाट भने ख्याल राख्नुहोला , आजको लागी शुभ अकं १ सेतो रगं , पुर्व दिशा राम्रो रहेकोछ ।

कर्कट –आफन्तिको सहयोगमा कार्यमा सफल्ता मिल्नेछ । माया पिरतीका कुराकानीमा व्यस्त हुनुपर्ला , गलत बिचारको कारण आर्थिक नोक्सानी हुनेछ । आजको लागी शुभ अकं ५ हरियो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

सिंह – आम्दानिका स्रोतहरु मिल्नेछन । व्यापार व्यवसायबाट लाभ मल्नेछ । परिवारले सहयोग गर्नेछन्।् भोजभतेरमा सहभागी हुनुका साथै स्वास्थ्यमा भने समस्या आउन सक्छ । आजको लागी शुभ अकं ५ पंहेलो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

कन्या – मायापिरतीको कुरा कानी हुनेछ । सन्तानको सहयोगले कार्यमा सफल्ता मिल्नेछ । अध्यान अध्यापनमा रुचीहुनेछ । कभने व्यापारमा प्रगति तथा छिमेकीको कचकच सुन्नुपर्नेछ । आजको लागी शुभ अकं १ निलो रगं , उत्तर दिशा शुभ हुनेछ ।

तुला – महत्वपूर्ण निर्णयले भविष्यको लागी योजनाहरु बन्नेछन् । दाजुभाइ तथा मान्य जनहरुबाट राम्रै सहयोग होला , कामप्रति जिमेवारी धपिनेछ । आजको लागी शुभ अकं २ रातो रगं , दक्षिण दिशा शुभ हुनेछ ।

बृश्चिक – बादबिवादमा परिनेछ । लेनदेनका कारोबारमा बिचार पुराउनुहोला , अध्यान अध्यापनमा खासैरुची हुनेछैन भने स्वास्थ्यमा समस्या आउन सकछ । आजको लागी शुभ अकं ३ हरियो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

धनु – शैक्षिक क्षेत्रमा केहि कमि कमजोरी हुन सक्छ बिचार पुराउनुहोला , दाम्पत्य जिवनमा भने तनाव आउन सक्छ । विश्वास गरेका व्यक्तिले नै धोका दिनेछन् । आजको लागी शुभ अकं ४ सेतो रगंं , दक्षिण दिशा शुभ हुनेछ ।

मकर – रमाइलो यात्रा तथा आम्दानिका स्रोतहरुको पहिचान हुनेछ । सम्मान तथा भोजभतेरमा सहभागी हुने अवसर मिल्नेछ भने साथीभाई संग भेटघाट हुनेछ । आजको लागी शुभ अकं १ रातो रगं पुर्व दिशा शुभ हुनेछ ।

कुम्भ – घरपरिवारबाट सहयोग मिल्नेछ । बोलीको कदर हुनेछैन । बैदेशिक यात्रा हुनुको साथै सहयोगीहरु नै समेत प्रतिस्पर्धा गर्नेछन् । आजको लागी शुभ अकं २ रातो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

मिन – पशुचौपाय तथा कृषिक्षेत्रबाट लाभ मिल्नेछ । आफन्तिले राम्रै समचार सुनाउनेछन । समाजिक कार्यमा सहभागी हुनेछ , शिक्षामा भने रुची आउने छैन् । आजको लागी शुभ अकं ६ हरियो रगं , पुर्व दिशा शुभ हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com