About Contact
२२ मंसिर २०७९, बिहिबार
Close
बिज्ञापन
भाद्र महिनाको ५ गते

Darpanpost मंगलबार, भाद्र ०५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

 

 

 

 

 

 

 

 

 

 

 

मेष – रमाइलो यात्रा एवं अपरिचित व्यक्तिहरुको मन जित्ने अवसर मिल्नेछ । राज्नीतिमा खासैराम्रो छैन् । ठुलाठुला व्यक्तिहरुको सगंत तथा मानप्रतिष्टा मिल्ने छ । आजको लागी शुभ अकं ३ पंहेलो रगं ा पश्चिम दिशा शुभ हुनेछ ।
बृष – कार्यमा सफलता मिल्नुका साथै आर्थिक प्रगति मिल्नेछ । परिवारको लागी खर्च गर्नु पर्ने छ । व्यवसायमा पाईने सफलतामा अरुले रीस गर्नेछन् । आजको लागी शुभ अकं ,६ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।
मिथुन – हसिलो तथा मनमा खुसी हुने अवसर मिल्ने सक्छ । कुराकाटनेहरु धेरै हुनेछन् , व्यापारमा घाटा हुने छ । आफ्नै प्रयासबाट कार्यहरु समपन्न हुनेछन् । आजको लागी शुभ अंक ,८ कालो रगं , पश्चिम दिशा शुभ रहेकोछ ।
कर्कट – बोलिको प्रभाव हु्नुका साथै शैक्षिकक्षेत्रमा अवरोध एवं रमाइलो यात्रा हुन सक्छ । सन्तान सुख तथा श्रीमान श्रीमति बिचमत भेद हुनुका साथै सामाजिक कार्यले आर्थिक नोकसानी निम्ताउने छ । आजको लागी शुभ अंक ७ पंहेलो रगं पश्चिम दिशा शुभ हुनेछ ।
सिंह – समयमा कार्यमा सफल्ता नहुने डरका कारण मनमा असान्ती हुनेछ । बिश्वास गरेका व्यक्तिहरुबाट धोखा हुनेछ । शैक्षिक क्षेत्रमा भने केहि समस्या आउन सक्छ । आजको लागी शुभ अंक १ हरियो रगं र पश्चिम दिशा शुभ हुनेछ ।
कन्या – धार्मिक कार्यमा सहभागी तथा बिनाकारण समस्या थपिनुका साथै बिश्वाश गरेका व्यक्तिले दुःख दिनेछन् । पैतृक सम्पत्तिमा विवाद आउनुका साथै अधुरा कार्यहरु सम्पन्न हुँदै जानेछन् । आजको लागी शुभअकं ९ रातो रगं र पुर्वदिशा शुभ रहेकोछ ।
तुला – आर्र्थिक कारोवारमा नोक्सानी हुनेछ । नयाँ कार्यको सुरुवात हुनुकासाथै इष्टमित्रबाट सहयोग मिल्ने छ । स्वास्थ्यमा सुधार तथा रमाइलो यात्रा हुने छ । परिवारबाट अपमान,हुन सक्छ । आजको लागी शुभ अकं ५ ,रातो रगं र पश्चिम दिशा शुभ रहेकोछ ।
बृश्चिक – पारिवारीक कुराकानीमा बिवाद आउने हुँदा सजक रहनुहोला , आर्थिक संकटको सामना गर्नु पर्ला , सामाजिककार्यबाट असन्तुष्टी हुनुपर्ने छ । शत्रुहरुले सताउने छन् । व्यापार,व्यवसायमा सफलता मिल्ने छ । आजको लागी शुभ अंक ,५ रातो रगं र ,पुर्वदिशा शुभ हुनेछ ।
धनु – आफ्नै प्रयासले कार्यमा सफल्ता मिल्नेछ , बैदेशिक काम काजमा व्यस्त हुनुका साथै , जागिरमा भने केहि बिवाद आउनेछ । आजको लागी शुभअकं ,७ , सेतो रगं र पश्चिम दिशा शुभ हुनेछ ।
मकर – आर्थिक कारोवारमा वाधा आउने योग रहेकोछ ध्यान पुर्वक कार्य गर्नुहोला , परिश्रम गरे अनुसारको सफल्ता मिल्ने छैन् । दाम्पत्य जीवन दुखदायि हुने छ । आजको लागी शुभ अकं ९ पंहेलो रगं पूर्व दिशा शुभ हुनेछ ।
कुम्भ – परिश्रम धेरै गर्नुपर्ला , दाम्पत्य जीवनमा भैm झगडा आउने छ । व्यापार,व्यवसायमा पाल हुन सक्छ । शैक्षिकक्षेत्रमा अवरोधआउने छ । आजको लागी शुभ अकं ३ निलो रगं दक्षिण दिशा शुभ हुनेछ ।
मिन – आय–आर्जनमा प्रगति हुनेछ । दाजुभाईको सहयोगले आर्थिक प्रगति तथा बैदेशिक कार्यमा केहि समस्या आउन सक्छ । पे्रम प्र्रस्ताव तथा माया गर्ने व्यक्ति प्रसस्त हुनेछन् । आजको लागी शुभ अकं ५ सेतो रगं , पुर्वदिशा शुभ रहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
उपाध्यक्ष मशहुद खां ले पुनः प्रदेश सभा सदस्यमा विजयी खां लाई दिए बधाई
बिजय नगर मा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com