मेष – रमाइलो यात्रा एवं अपरिचित व्यक्तिहरुको मन जित्ने अवसर मिल्नेछ । राज्नीतिमा खासैराम्रो छैन् । ठुलाठुला व्यक्तिहरुको सगंत तथा मानप्रतिष्टा मिल्ने छ । आजको लागी शुभ अकं ३ पंहेलो रगं ा पश्चिम दिशा शुभ हुनेछ ।
बृष – कार्यमा सफलता मिल्नुका साथै आर्थिक प्रगति मिल्नेछ । परिवारको लागी खर्च गर्नु पर्ने छ । व्यवसायमा पाईने सफलतामा अरुले रीस गर्नेछन् । आजको लागी शुभ अकं ,६ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।
मिथुन – हसिलो तथा मनमा खुसी हुने अवसर मिल्ने सक्छ । कुराकाटनेहरु धेरै हुनेछन् , व्यापारमा घाटा हुने छ । आफ्नै प्रयासबाट कार्यहरु समपन्न हुनेछन् । आजको लागी शुभ अंक ,८ कालो रगं , पश्चिम दिशा शुभ रहेकोछ ।
कर्कट – बोलिको प्रभाव हु्नुका साथै शैक्षिकक्षेत्रमा अवरोध एवं रमाइलो यात्रा हुन सक्छ । सन्तान सुख तथा श्रीमान श्रीमति बिचमत भेद हुनुका साथै सामाजिक कार्यले आर्थिक नोकसानी निम्ताउने छ । आजको लागी शुभ अंक ७ पंहेलो रगं पश्चिम दिशा शुभ हुनेछ ।
सिंह – समयमा कार्यमा सफल्ता नहुने डरका कारण मनमा असान्ती हुनेछ । बिश्वास गरेका व्यक्तिहरुबाट धोखा हुनेछ । शैक्षिक क्षेत्रमा भने केहि समस्या आउन सक्छ । आजको लागी शुभ अंक १ हरियो रगं र पश्चिम दिशा शुभ हुनेछ ।
कन्या – धार्मिक कार्यमा सहभागी तथा बिनाकारण समस्या थपिनुका साथै बिश्वाश गरेका व्यक्तिले दुःख दिनेछन् । पैतृक सम्पत्तिमा विवाद आउनुका साथै अधुरा कार्यहरु सम्पन्न हुँदै जानेछन् । आजको लागी शुभअकं ९ रातो रगं र पुर्वदिशा शुभ रहेकोछ ।
तुला – आर्र्थिक कारोवारमा नोक्सानी हुनेछ । नयाँ कार्यको सुरुवात हुनुकासाथै इष्टमित्रबाट सहयोग मिल्ने छ । स्वास्थ्यमा सुधार तथा रमाइलो यात्रा हुने छ । परिवारबाट अपमान,हुन सक्छ । आजको लागी शुभ अकं ५ ,रातो रगं र पश्चिम दिशा शुभ रहेकोछ ।
बृश्चिक – पारिवारीक कुराकानीमा बिवाद आउने हुँदा सजक रहनुहोला , आर्थिक संकटको सामना गर्नु पर्ला , सामाजिककार्यबाट असन्तुष्टी हुनुपर्ने छ । शत्रुहरुले सताउने छन् । व्यापार,व्यवसायमा सफलता मिल्ने छ । आजको लागी शुभ अंक ,५ रातो रगं र ,पुर्वदिशा शुभ हुनेछ ।
धनु – आफ्नै प्रयासले कार्यमा सफल्ता मिल्नेछ , बैदेशिक काम काजमा व्यस्त हुनुका साथै , जागिरमा भने केहि बिवाद आउनेछ । आजको लागी शुभअकं ,७ , सेतो रगं र पश्चिम दिशा शुभ हुनेछ ।
मकर – आर्थिक कारोवारमा वाधा आउने योग रहेकोछ ध्यान पुर्वक कार्य गर्नुहोला , परिश्रम गरे अनुसारको सफल्ता मिल्ने छैन् । दाम्पत्य जीवन दुखदायि हुने छ । आजको लागी शुभ अकं ९ पंहेलो रगं पूर्व दिशा शुभ हुनेछ ।
कुम्भ – परिश्रम धेरै गर्नुपर्ला , दाम्पत्य जीवनमा भैm झगडा आउने छ । व्यापार,व्यवसायमा पाल हुन सक्छ । शैक्षिकक्षेत्रमा अवरोधआउने छ । आजको लागी शुभ अकं ३ निलो रगं दक्षिण दिशा शुभ हुनेछ ।
मिन – आय–आर्जनमा प्रगति हुनेछ । दाजुभाईको सहयोगले आर्थिक प्रगति तथा बैदेशिक कार्यमा केहि समस्या आउन सक्छ । पे्रम प्र्रस्ताव तथा माया गर्ने व्यक्ति प्रसस्त हुनेछन् । आजको लागी शुभ अकं ५ सेतो रगं , पुर्वदिशा शुभ रहेको छ ।