About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
चितवनमा ट्रकको ठक्कर बाट दुई जनाको मृत्यु

Darpanpost मंगलबार, भाद्र ०५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

भदौ ५, चितवन ।  
चितवनको भरतपुरमा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–११ बाइपासरोडमा ना६ख १८४८ नम्बरको ट्रकले ठक्कर नाम ठेगाना नखुलेका दुई जनाको ज्यान गएको चितवन प्रहरीले जनाएको छ। वीरगञ्जबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको गरेको ट्रकले ठेलामा पानी तान्ने पम्प लिएर गइरहेका दुई जनालाई ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको रा १ ख १५७३ नम्बरको ट्रक आज बिहान त्रिशूली नदीमा किनारमा खसेको छ। भरतपुर महानगरपालिका–२९ पन्ध्र किलोमा भएको दुर्घटनामा ट्रकका चालक र सहचालक घाइते भएको प्रहरीले जनाएको छ।

#रेडियो प्रभाब

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com