About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

बुटवलमा एक युवक महिलालाई जबर्जस्तीकरणी गर्ने खोज्दा पक्राउ ।

Darpanpost सोमबार, भाद्र ०४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / ४ भदौ , रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ तलो फुलबारी जङ्गलमा एक महिलालाई बेहोस बनाएर जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही जिल्ला देवदह नगरपालिका – ३ बसन्तपुरका ३७ बर्षका देविलाल खनाल पक्राउ परेका छन्  ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार देविलाल ले बुटवल फुलबारी को तल्लो जङ्गलमा लगेर प्युठानकी २४ वर्षीय एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा  शनिबार पक्राउ परेका हुन् ।

खनालले  ती युवतीलाई नसालु पदार्थ खुवाएर बेहोस बनाएर जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ । महिलाको उद्धार गरी उपचारका लागि लुम्बिनी  अञ्चल अस्पताल बुटवलमा  उपचार गरेेे र आफन्त बोलाइ जिम्मा लगाइने  प्रहरीले जानकारी दिएको छ भने  आरोपी युवकलाई जबर्जस्ती करणी म्याद थपेर अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेता चौधरीद्धारा जनसम्पर्क कार्यालय स्थापना
बधाई लिने होइन बधाई दिने हो अब्दुल रज्जाक ।

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com