About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
बुटवलमा एक युवक महिलालाई जबर्जस्तीकरणी गर्ने खोज्दा पक्राउ ।

Darpanpost सोमबार, भाद्र ०४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / ४ भदौ , रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ तलो फुलबारी जङ्गलमा एक महिलालाई बेहोस बनाएर जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही जिल्ला देवदह नगरपालिका – ३ बसन्तपुरका ३७ बर्षका देविलाल खनाल पक्राउ परेका छन्  ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार देविलाल ले बुटवल फुलबारी को तल्लो जङ्गलमा लगेर प्युठानकी २४ वर्षीय एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा  शनिबार पक्राउ परेका हुन् ।

खनालले  ती युवतीलाई नसालु पदार्थ खुवाएर बेहोस बनाएर जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ । महिलाको उद्धार गरी उपचारका लागि लुम्बिनी  अञ्चल अस्पताल बुटवलमा  उपचार गरेेे र आफन्त बोलाइ जिम्मा लगाइने  प्रहरीले जानकारी दिएको छ भने  आरोपी युवकलाई जबर्जस्ती करणी म्याद थपेर अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com