About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
सीजी सीमेन्ट उद्योगका आधिकारिक ब्यक्ती अन्तरर्कृया कार्यक्रममा सहभागी नभयपछी सर्देवा पाल्पाबासी आक्रोसीत,

Darpanpost आइतबार, भाद्र ०३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

गङ्गा भण्डारी,

भदौ ३, २०७५ आइतवार ।  सीजी सीमेन्ट उद्योग प्रा लि का आधिकारिक ब्यक्ती अन्तरर्कृया कार्यक्रममा सहभागी नभयपछी सर्देवा पाल्पाबासी आक्रोसीत भयका छन ।
दीप ज्योती युवा क्लब रैनादेबी छहरा २ सर्देवाको आयोजनामा स्थापना हुँदै गरेको र सर्देवामा सकृय सङ सस्था ,स्थानिय बुद्धीजीबी ,समाजसेबी लगायत सम्पूर्ण गाउबासिको उपस्थितिमा आवान गरीयको अन्तरर्कृयामा उद्योगको तर्फबाट आधिकारिक ब्यक्ती सहभागी नभय पछी स्थानीय आक्रोसित भयका हुन ।
कार्यक्रममा उद्योगका तर्फ बाट कोही सहभागी नभय पनि पर्भाबित स्थानीयको भेलाले ११ बुदे माग पत्र बनाएर उद्योगलाई पुन पत्राचार गर्ने र सो कम्पनीसँग समन्वएको भूमिका दीप ज्योती क्लबले गर्ने निर्णय गरेको छ ।
भेलामा बोल्दै समाजसेबी बिष्णु प्रसाद भण्डारीले समाजको अगाडी नआउने ,समाजको सहकार्य समन्वए बीना भोलिका दिनमा उद्योगलाई अप्ठेरो पर्न सक्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com