About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
ट्याक्टरको ठक्कर बाट गुल्मीको सत्यबती ६ मा १ जनाको मृत्यु

Darpanpost बुधबार, साउन ३०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

गङ्गा भण्डारी,

३० साउन गुल्मी ।  ट्याक्टरको ठक्कर बाट गुल्मीको सत्यबती गाउपालिका ६ मा १ जनाको ज्यान गयको छ । रिडी रुद्रबेनी वामी सड्क खण्ड अन्तर्गत सत्यबती ६ घोसेमा उल्ली खोला बाट बालुवा लीयर खैरेनी जादै गरेको लु १ त ७६२९ नम्बरको ट्याक्टरको ठक्कर बाट सत्यबती ६ रीतौदिका १६ बर्षका पर्बिण बि क को घटना स्थलमै ज्यान गयको हो । गाडी र चालक कृतिमान माझीलाई नियन्त्रणमा लीयको इलाका प्रहरी कार्यालय जोहाङका प्रमुख खुम बहादुर कुवरले जानकारी दीनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com