About Contact
२१ आषाढ २०७९, मंगलबार
Close
बिज्ञापन
शान्ति अभियान नेपाल को आयोजना तथा सोमनाथ बाबा पिस क्लब को सहआयोजना विश्व मा हाल शान्ति को बारेमा एकदिने छलफल सम्पन्न ।

Darpanpost मंगलबार, साउन २९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

सागर पौडेल / २९ साउन, नवलपरासी( सुनवल) । शान्ति अभियान नेपाल को आयोजना तथा सोमनाथ बाबा पिस क्लब को सहआयोजना मा बिधालय का कक्षा आठ र नौ का सत्तरी जना बिद्यार्थी लाई शान्ति निर्माण र विश्व मा हाल शान्ती को को अबस्था बारे एक दिने छलफल कार्यक्रम सोमनाथ बाबा बिधालय को सभहल मा सम्पन्न भएको छ । अनुप नेउपाने को सभापतित्त्व रहेको कार्यक्रम बिधालय का प्रधानाध्यापक शकर प्रसाद गौतम को प्रमुख आतिथ्य ता रहेको थियो भने ढाका बिस्वबिधालय का प्रोफेसर डा. महभुर रमन र उहाँ का सहकर्मी सजल तथा पश्चिमाञ्चल बालकलब कि निबर्तमन अध्यक्ष भावना पन्थ को विशिष्ट आतिथ्य रहेको थियो । लिन्डा काला मगर को सन्चालन मा रहेको कार्यक्रम मा शान्ति निर्माण र विश्व मा हाल शान्ति को अबस्था बारे छलफल गरिएको थियो । छलफल कार्यक्रम शिक्षक कर्मचारी को उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com