About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
शान्ति अभियान नेपाल को आयोजना तथा सोमनाथ बाबा पिस क्लब को सहआयोजना विश्व मा हाल शान्ति को बारेमा एकदिने छलफल सम्पन्न ।

Darpanpost मंगलबार, साउन २९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

सागर पौडेल / २९ साउन, नवलपरासी( सुनवल) । शान्ति अभियान नेपाल को आयोजना तथा सोमनाथ बाबा पिस क्लब को सहआयोजना मा बिधालय का कक्षा आठ र नौ का सत्तरी जना बिद्यार्थी लाई शान्ति निर्माण र विश्व मा हाल शान्ती को को अबस्था बारे एक दिने छलफल कार्यक्रम सोमनाथ बाबा बिधालय को सभहल मा सम्पन्न भएको छ । अनुप नेउपाने को सभापतित्त्व रहेको कार्यक्रम बिधालय का प्रधानाध्यापक शकर प्रसाद गौतम को प्रमुख आतिथ्य ता रहेको थियो भने ढाका बिस्वबिधालय का प्रोफेसर डा. महभुर रमन र उहाँ का सहकर्मी सजल तथा पश्चिमाञ्चल बालकलब कि निबर्तमन अध्यक्ष भावना पन्थ को विशिष्ट आतिथ्य रहेको थियो । लिन्डा काला मगर को सन्चालन मा रहेको कार्यक्रम मा शान्ति निर्माण र विश्व मा हाल शान्ति को अबस्था बारे छलफल गरिएको थियो । छलफल कार्यक्रम शिक्षक कर्मचारी को उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com