About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिँदालिँदै यातायात व्यवस्था कार्यालयका इन्जिनियर पक्राउ ।

Darpanpost मंगलबार, साउन २९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / २९ साउन, रुपन्देही । रुपन्देही जिल्लाको बुटवल मा रहेको यातायात व्यवस्था कार्यालय सवारी शाखाका एकएकजना कर्मचारी (इन्जिनियर ) सेवाग्राही सँग २० हजार रुपैया घुस लिदै गर्दा सोमबार  अख्तियार को फन्दा मा परेका छन् ।  यातायात ब्यवस्था कार्यालयका बुटवलका मेकानिकल इन्जिनियर सरोजकुमार साह सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियार दरुपयोग अनुसन्धान आयोगको बुटवलको फन्दामा परेका हुन् ।

इन्जिनियर सरोजकुमार ले   सेवाग्राहीबाट नयाँ सवारीसाधन दर्ता गराइदिने भन्दै २० हजार घुस मागेका थिए ।  साहले घुुु लिदै गरेको सूचना पाएपछि उनलाई  अख्तियार को टोलीले उनलाई २० हजार सहित रङ्गगेहात पक्राउ गरेको   अख्तियारको बुटवल कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए ।

उनलाई अख्तियार ले समातेपछि किन लाइसेन्स राति राति मा र सनिवार खुल्दो रहेछ भनेपनि आमह जनतालाई जानकारी भएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेता चौधरीद्धारा जनसम्पर्क कार्यालय स्थापना
बधाई लिने होइन बधाई दिने हो अब्दुल रज्जाक ।

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com