About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिँदालिँदै यातायात व्यवस्था कार्यालयका इन्जिनियर पक्राउ ।

Darpanpost मंगलबार, साउन २९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / २९ साउन, रुपन्देही । रुपन्देही जिल्लाको बुटवल मा रहेको यातायात व्यवस्था कार्यालय सवारी शाखाका एकएकजना कर्मचारी (इन्जिनियर ) सेवाग्राही सँग २० हजार रुपैया घुस लिदै गर्दा सोमबार  अख्तियार को फन्दा मा परेका छन् ।  यातायात ब्यवस्था कार्यालयका बुटवलका मेकानिकल इन्जिनियर सरोजकुमार साह सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियार दरुपयोग अनुसन्धान आयोगको बुटवलको फन्दामा परेका हुन् ।

इन्जिनियर सरोजकुमार ले   सेवाग्राहीबाट नयाँ सवारीसाधन दर्ता गराइदिने भन्दै २० हजार घुस मागेका थिए ।  साहले घुुु लिदै गरेको सूचना पाएपछि उनलाई  अख्तियार को टोलीले उनलाई २० हजार सहित रङ्गगेहात पक्राउ गरेको   अख्तियारको बुटवल कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए ।

उनलाई अख्तियार ले समातेपछि किन लाइसेन्स राति राति मा र सनिवार खुल्दो रहेछ भनेपनि आमह जनतालाई जानकारी भएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com