गुल्मी–गङ्गा भण्डारी २९ साउन ,गुल्मी । सदरमुकाम तम्घासमा विप्लवका कार्यकर्ताले सोमबार राति मसाल जुलुस निकालेका थिए । बन्दको प्रभाव गुल्मीमा परेको छ ।
बन्दको अबज्ञा गरेको भन्दै बन्दकर्ताले खैरेनिमा २ वटा ट्रक नीयन्त्रमा लीयका छन ।
एता
बन्दको असार बलेटक्सारमा भने परेको छैन ।बजार पसल खुलेका छन ।