About Contact
११ मंसिर २०७९, आइतबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

Darpanpost शनिबार, साउन २६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

प्रिया अधिकरी

कन्चन साउन २६ डिपिसिनसी हेल्थ ईन्टरनेशन प्रा. लि मटेरियाले आयोजना  गरेको स्वास्थ्य सम्बन्धि  सचेतना कार्यक्रममा बोल्दै सि .इ .ओका अध्यक्ष करुणा डल मगरले पुर्ब मेची देखि  पश्चिम्  महाकाली सम्म स्वास्थ्य सचेतना जगाउने यश कार्यक्रमको मुल उदेश्य  रहेकोे  बताउनु भयो ।  कार्यक्रममा प्रमुख  अतिथी समेत रहनु भएकी गौतम  बुद्ध  आमा समुहकी अध्यक्ष दिलमाया क्षेत्रीले घर्मै उत्पादन  भएका फलफूल र सागसब्जि खाने विषादि बाट  टाडा रहनु पर्छ।यस कुरामा म मात्र  होइन  सम्पुर्ण दिदी बहिनी बुबा आमा  दाजु भाइ  सचेत  हुनुपर्छ भन्ने कुरामा जोड दिनु भयो।भने प्रोजेक्टरको माध्यमबाट  स्वास्थ्य सम्बन्धि जानकारी दिइएको  थियो ।यस कार्यक्रममा डिपिसिनसि हेल्थ ईन्टरनेसनल प्रा लिकि निर्मला सुनुवार,सुबास पलि मगर दर्पण पोस्टको रिपोर्टर प्रिया अधिकारी र रेडियो  टाइम्सका कार्यक्रम  संचालक  सुमन पौडेलले आ आफ्नो विचार राख्नु भयो।भने कार्यक्रम संचालन राजकुमार सेवाले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न
संसद भवनमा नपुगे पनि गुल्मेलीको सेवामा हुनेछु: ज्ञावली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com