प्रिया अधिकरी
कन्चन साउन २६ डिपिसिनसी हेल्थ ईन्टरनेशन प्रा. लि मटेरियाले आयोजना गरेको स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रममा बोल्दै सि .इ .ओका अध्यक्ष करुणा डल मगरले पुर्ब मेची देखि पश्चिम् महाकाली सम्म स्वास्थ्य सचेतना जगाउने यश कार्यक्रमको मुल उदेश्य रहेकोे बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथी समेत रहनु भएकी गौतम बुद्ध आमा समुहकी अध्यक्ष दिलमाया क्षेत्रीले घर्मै उत्पादन भएका फलफूल र सागसब्जि खाने विषादि बाट टाडा रहनु पर्छ।यस कुरामा म मात्र होइन सम्पुर्ण दिदी बहिनी बुबा आमा दाजु भाइ सचेत हुनुपर्छ भन्ने कुरामा जोड दिनु भयो।भने प्रोजेक्टरको माध्यमबाट स्वास्थ्य सम्बन्धि जानकारी दिइएको थियो ।यस कार्यक्रममा डिपिसिनसि हेल्थ ईन्टरनेसनल प्रा लिकि निर्मला सुनुवार,सुबास पलि मगर दर्पण पोस्टको रिपोर्टर प्रिया अधिकारी र रेडियो टाइम्सका कार्यक्रम संचालक सुमन पौडेलले आ आफ्नो विचार राख्नु भयो।भने कार्यक्रम संचालन राजकुमार सेवाले गर्नु भएको थियो।