About Contact
११ मंसिर २०७९, आइतबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

वीरगंज महानगरपालिका वडा नम्बर २८ बगहिमा आज आगोलागि ।

Darpanpost शुक्रबार, साउन २५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

राजेन्द्र सिंह/ दर्पण पोस्ट समाचारदाता – पर्सा  श्रावण, २५ । वीरगंज महानगरपालिका वडा नम्बर २८ बगहिमा आज बिहान आगलागी भएको छ ।

आगलागीमा हुदाँ एउटा फुसको घर जलेर नष्ट भएको छ । स्थानिय बद्रि महतोको घरमा लामखट्टे धपाउन बालिएको घुरबाट सो आगो सलकिएको हो । आगलागीमा परि चौपाया र सामान जलेर नष्ट हुदा करिब ५ लाख बराबरको क्षति भएको महतोको भनाई छ ।

आगलागीबाट एउटा भैसी र ५ वटा बाख्रा जलेर मरेको बताईएको छ भने एउटा गाई र भैसी जलेर घाईते भएको बताईएको छ । सो आगलागीबाट एकै घर परिवारको १३ जना सदस्य बिचल्लीमा परेका छन् ।

बिहान १ बजे लागेको आगो वीरगंज महानगरपालिकाबाट गएको बारुण यन्त्र तथा स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको थियो

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न
संसद भवनमा नपुगे पनि गुल्मेलीको सेवामा हुनेछु: ज्ञावली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com