About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
आज मिति २०७५ साल श्रावण महिनाको २५ गते

Darpanpost शुक्रबार, साउन २५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष— आर्थिक पक्षमा केहि प्रभाव पर्नेछ । दिदि बहिनी तथा दाजुभाईबाट सहयोग मिल्नेछ । शुभ समाचार सुन्ने अवस मिल्न सक्छ । शुभ अकं १ पंहेलो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

बृष — सुन्दर बस्त्र तथा उपहार मिल्ने योग रहेकोछ । समयको ध्यान दिन नसक्दा गलत मान्छेको संगत हुन सक्छ । आर्थिक चिन्ता यथाव नै रहन सक्छ । शुभ अकं २ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

मिथुन —भौतिक साधनबाट कष्ट तथा यात्रामा सहयोग मिल्नेछ । मुद्दा मामिला पर्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

कर्कट — निर्णय अभावको कारण आर्थिक नोक्सानी हुने सम्भावना रहेकोछ । मावलीको तर्फबाट सहयोग तथा सरसल्लाह मिल्नेछ । शुभ अकं १ निलो रगं उत्तर दिशा शुभ रहेकोछ ।

सिंह — जिम्बेवारीका कामहरु प्रसस्त आउनसक्छ । परिश्रमको मुल्याङ्क नहुने हुँदा मन खिन्न हुन सक्छ । जागिरबाट भने सामान्य हुनेछ । शुभ अकं ५ पंहेलो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

कन्या — आर्थिक प्रगति तथा नयाँकामको सुरुवात हुनेछ । मनमा आन्नद तथा सामाजिक काममा व्यस्त हुनु पर्ला , पेट तथा हार्डजोर्नीको समस्या आउन सक्छ । शुभ अकं ९ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।

तुला — अरुले फाईदा मात्र लिनेछन् । धेरै दौडधुपका काम मात्र हुनेछ । बैदेशिककामको जश मिल्न गाह्रो हुनेछ । कृषिकार्यमा भने सफल्ता मिल्नेछ । शुभ अकं ८ निलो रगं दक्षिण दिशा शुभ हुनेछ ।

बृश्चिक — जिम्बेवारीको कामलाई वास्ता नगर्दा साथीभाईहरु टाढा हुनेछ , नशा सम्बन्धी समस्या तथा बन्न लागेको काममा बाधा आउने छ । शुभ अकं ७ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।

धनु –, पुरस्कार तथा मान सम्मान मिल्ने योग रहेकोछ । परिवारमा विवाद आउन सक्छ होसियार हुनुहोला , शुभ अकं ६ हरियो रगं पश्चिम दिशा शुभ रहेको छ ।

मकर – आर्थिक समस्याले संकटको रुप लिन सक्ला , दैनिक कामकाजहरु अधुरै रहन सक्छ ,  स्वास्थ्यमा भने सुधार आउने छ । शुभ अकं ७ रातो रगं पश्चिम दिशा शुभ रहेको छ ।

कुम्भ – चोटपटक तथा साधारण दुर्घटनाको भए हुनुका साथै , शिक्षामा रुची वढेर जानेछ । सन्तानको कुराले मन दुःखने छ , आजको लागी शुभ अकं ३ रातो रगं उत्तर दिशा शुभ रहेकोछ ।

मिन – धेरै परिश्रम तथा संघर्शले आर्थिक उन्नति हुनेछ । आमा बुवा संग विवाद आउन सक्छ । अनावश्यक यात्रा तथा जरिवाना पनि तिर्नुपर्ला , शुभ अकं १ निलो रगं पुर्व दिशा शुभ रहेकोछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com