About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
आज मिति २०७५ साल श्रावण महिनाको २५ गते

Darpanpost शुक्रबार, साउन २५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष— आर्थिक पक्षमा केहि प्रभाव पर्नेछ । दिदि बहिनी तथा दाजुभाईबाट सहयोग मिल्नेछ । शुभ समाचार सुन्ने अवस मिल्न सक्छ । शुभ अकं १ पंहेलो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

बृष — सुन्दर बस्त्र तथा उपहार मिल्ने योग रहेकोछ । समयको ध्यान दिन नसक्दा गलत मान्छेको संगत हुन सक्छ । आर्थिक चिन्ता यथाव नै रहन सक्छ । शुभ अकं २ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

मिथुन —भौतिक साधनबाट कष्ट तथा यात्रामा सहयोग मिल्नेछ । मुद्दा मामिला पर्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

कर्कट — निर्णय अभावको कारण आर्थिक नोक्सानी हुने सम्भावना रहेकोछ । मावलीको तर्फबाट सहयोग तथा सरसल्लाह मिल्नेछ । शुभ अकं १ निलो रगं उत्तर दिशा शुभ रहेकोछ ।

सिंह — जिम्बेवारीका कामहरु प्रसस्त आउनसक्छ । परिश्रमको मुल्याङ्क नहुने हुँदा मन खिन्न हुन सक्छ । जागिरबाट भने सामान्य हुनेछ । शुभ अकं ५ पंहेलो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

कन्या — आर्थिक प्रगति तथा नयाँकामको सुरुवात हुनेछ । मनमा आन्नद तथा सामाजिक काममा व्यस्त हुनु पर्ला , पेट तथा हार्डजोर्नीको समस्या आउन सक्छ । शुभ अकं ९ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।

तुला — अरुले फाईदा मात्र लिनेछन् । धेरै दौडधुपका काम मात्र हुनेछ । बैदेशिककामको जश मिल्न गाह्रो हुनेछ । कृषिकार्यमा भने सफल्ता मिल्नेछ । शुभ अकं ८ निलो रगं दक्षिण दिशा शुभ हुनेछ ।

बृश्चिक — जिम्बेवारीको कामलाई वास्ता नगर्दा साथीभाईहरु टाढा हुनेछ , नशा सम्बन्धी समस्या तथा बन्न लागेको काममा बाधा आउने छ । शुभ अकं ७ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।

धनु –, पुरस्कार तथा मान सम्मान मिल्ने योग रहेकोछ । परिवारमा विवाद आउन सक्छ होसियार हुनुहोला , शुभ अकं ६ हरियो रगं पश्चिम दिशा शुभ रहेको छ ।

मकर – आर्थिक समस्याले संकटको रुप लिन सक्ला , दैनिक कामकाजहरु अधुरै रहन सक्छ ,  स्वास्थ्यमा भने सुधार आउने छ । शुभ अकं ७ रातो रगं पश्चिम दिशा शुभ रहेको छ ।

कुम्भ – चोटपटक तथा साधारण दुर्घटनाको भए हुनुका साथै , शिक्षामा रुची वढेर जानेछ । सन्तानको कुराले मन दुःखने छ , आजको लागी शुभ अकं ३ रातो रगं उत्तर दिशा शुभ रहेकोछ ।

मिन – धेरै परिश्रम तथा संघर्शले आर्थिक उन्नति हुनेछ । आमा बुवा संग विवाद आउन सक्छ । अनावश्यक यात्रा तथा जरिवाना पनि तिर्नुपर्ला , शुभ अकं १ निलो रगं पुर्व दिशा शुभ रहेकोछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com