About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
नेपाल महिला सघकाे ७२ अाै स्थापाना दिवस नवलपरासी मा भब्य रुपले मनाईयाे

Darpanpost बिहिबार, साउन २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

साउन २४ बेलाटारी । नेपाल महिला सघ काे ७२ अाै स्थापना दिवसकाे अवसरमा अाज देश भरि नै विभिन्न कार्यक्रम गरि भब्य रुपले मनाईएकाे छ । यसै गरि अाज नवलपरासी मा पनि अन्तरक्रिया कार्यक्रम गरि भब्य रुपले मनाईएकाे हाे।नेपाल महिला सघ नवलपरासी कि सभापति कमला तिवारीकाे सभापतित्व तथा नेपाली कान्ग्रेस नवलपरासी का कार्यबाहक सभापति अर्जुन पाेख्रेलकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन गरिएकाे नेपाल महिला सघ नवलपरासी कि सभापति कमला तिवारी ले बताउनु भएकाे छ ।अन्तरक्रिया कार्यक्रम मा सुकमाया गुरुङ ,दिल कुमारी कुवर ,सीता ज्ञवाली,रामग्राम नगरपालिका काे मेयर नरेन्द्र कुमार गुप्ता ,प्रदेश सभा सदस्य बैजनाथ जैसवाल लगायतले बाेल्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि पाेख्रेल महिला पुरुष समान भएकाेले कुनै हकअधिकारमा पनि पुरुष र महिला बिच विभेद नहुने बताउनु भयाे ।कार्यक्रमा बाेल्दै सभापति कमला तिवारीले अबकाे दिनमा महिलाहरुकाे हक अधिकार प्राप्ति का लागि सम्पुर्ण महिलाहरु एकजुट भईलाग्नु पर्ने कुरामा जाेड दिनु भयाे ।महिलाहरुकाे हक हितका लागि नेपाल महिला सघले सडक देखि सदन सम्म लडाई लडि अधिकार प्राप्ति का लागि कुनै पनि कसर बाकि नराख्ने भन्नूभयाे साथै गुटउपगुटमा नलागि एकजुट भएर सबै अगाडि बढनुपर्नेमा कुरामा जाेडदिनु भयाे ।कार्यक्रम लाई सीता गाैतमले सन्चालन गर्नु भएकाे थियाे  ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com