About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
नेपाली नारिलाई रुवाउने खालको छोटो फिल्म “कर्म” आउँदै

Darpanpost बुधबार, साउन २३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट ,

२३  साउन , काठमाडौं ।  नेपाली समाजमा घट्ने घटनालाई टपक्क टिपेर नेपालि समाज लाई जनचेतना दिने खालको कथा सोफिया बोहोरा निर्माता मा सानो मीठो फिल्म कर्म छिटै बजार मा आउने भएको छ । विशाल फिल्म को प्रस्तुति मा रहेको उक्त फिल्मको गितमा स्वर हुम गैरे ले दिएका छन भने छायांकन केशब बिस्वकर्मा ले गरेका छ्न सौगार रोका को पटकथा रहेको फिल्म मा निर्माण नियन्त्रण कृष्ण गैरे र ले गरेका छन । कथा निर्माता सोफिया बोहोरा रहेको फिल्म मा कार्यकारी निर्माता रोहित शृपाल ले गरेका छन । ब्याकग्राउन्ड बिजय तिखारती ले गरेका छन भने मेकप अश्विन सुनार ले गरेका छन । छोटो मिठो कर्म फिल्मी को मुख्य निर्देशन र सम्पादन हुम गैरे ले गरेका छन भने सहायक निर्देशन यशराज ले गरेका छन । सम्पुर्ण नेपाली समाज लाई चेतना दिने छोटो फिल्म भएकाले धेरै धेरै माया पाउने आश मा रहेको लेखिका तथा मुख्य निर्माता सोफिया बताउछिन ।

 

 

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com