About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
झुन्डिएर एक जनाको मृत्यु

Darpanpost बुधबार, साउन २३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

प्रिया अधिकारी,

कन्चन गाउँपालिका वडा १ निवासी टिकाराम बि.क( बाबु)कि श्रीमती  आज बिहान कोठामा  झुन्डिएको अबस्थामा  मृत फेला परेकी छिन। गुल्मी  मज्जुवा माइत भएकी उनी बिहे गरेर आएको एक बर्ष जति  भएको छिमिकिहरुले बताएका छ्न्  झै झणडा केही नभएको   सासू बुहारीहरु देवरहरु र नाति रहेकोे साझ खाइ बुडाबडि एउटेेेेे काेठामा सुतेको र बिहान उठ्दा मृत फेला परेको घरका सदस्यहरु बताउछन् । बिहे गरेको एतिका समय भएता पनि माइत उनी एक्लै जानी आउनी गरेको बताए  माइती  पक्षको मोबाइल  नम्बर समेत  नरहेको माइतीमा खबर  पुर्याउनकोलागि मान्छे  पठाइएको र  पोस्टमाटमकाे लागि मृतकलाई  लुम्बिनी  अञ्चल अस्पताल  लगिएको र  हत्या या अत्महत्या हो भने कुराको अनुसन्धाान भैरहेको  ईलाका  प्रहरी  कार्यलयका प्रहरी नायब उपनिरीक्षक दिपेश बस्यालले जानकारी  दिनु भयो।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com