About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
कर्णाली नदीमा जीप खसेको छ ।

Darpanpost मंगलबार, साउन २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost
  • दर्पण पोस्ट / २२ साउन, कैलाली ।     कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका—७ चिप्लेभीरबाट से १ज ९२९ नं को जीप आज अपराह्न कर्णाली नदीमा खसेको छ ।
    कैलालीको चिसापानीबाट सोल्टातर्फ जाँदै गरेको उक्त जीपमा यात्रु नरहेको र चालक देवीराम देवकोटाले हाम फालेर ज्यान जोगाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  (रासस)

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com