दर्पण पोस्ट / गीतसंगीत सम्बन्धि – २२ साउन ।नेपाली बजारमा पछील्लो समय मा गित सङित मा निकै चर्चा कमाउन सफल गुल्मी का खुमन क्षेत्री अहिले को समय मा रमाइलो रमझम नाच्ने गित ननिकालेर नेपालि दिनानु दिन बिदेशीनु पर्ने बाध्यता र बिदेसी हुनु को पीडा चाड पर्व मा घर आउन नपाउनु को पीडा लाई समेटेर दुखी प्रदेशी नामम गित को भिडियो सार्वजनिक गरेका छन ।खुमन क्षेत्री र तारा पाण्डे क्षेत्री को उत्कृष्ट शब्द र सङित रहेको गित मा राजेस सेन ले स्वर दिएका छन । कमल निर्जन को धर्धानात्मक निर्देशन मा रहेको उक्त भिडियो मा निर्मल सुनार , सन्जिता मगर रुबिना तामाङ , राज थापा को अभिनय रहेको छ । बिदेशी भुमी दुबै को परिवेश मा बनाएको भिडियो कमल निर्जन ले छायांकन गरेका छन