About Contact
२२ मंसिर २०७९, बिहिबार
Close
बिज्ञापन
सबै नेपालीको मन छुने गीत दुखी प्रदेशी सार्वजनिक भयो ।

Darpanpost मंगलबार, साउन २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट / गीतसंगीत सम्बन्धि – २२ साउन ।नेपाली बजारमा  पछील्लो समय मा गित सङित मा निकै चर्चा कमाउन सफल गुल्मी का खुमन क्षेत्री अहिले को समय मा रमाइलो रमझम नाच्ने गित ननिकालेर नेपालि दिनानु दिन बिदेशीनु पर्ने बाध्यता र बिदेसी हुनु को पीडा चाड पर्व मा घर आउन नपाउनु को पीडा लाई समेटेर दुखी प्रदेशी नामम गित को भिडियो सार्वजनिक गरेका छन ।खुमन क्षेत्री र तारा पाण्डे क्षेत्री को उत्कृष्ट शब्द र सङित रहेको गित मा राजेस सेन ले स्वर दिएका छन । कमल निर्जन को धर्धानात्मक निर्देशन मा रहेको उक्त भिडियो मा निर्मल सुनार , सन्जिता मगर रुबिना तामाङ , राज थापा को अभिनय रहेको छ । बिदेशी भुमी दुबै को परिवेश मा बनाएको भिडियो कमल निर्जन ले छायांकन गरेका छन

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
उपाध्यक्ष मशहुद खां ले पुनः प्रदेश सभा सदस्यमा विजयी खां लाई दिए बधाई
बिजय नगर मा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com