About Contact
११ मंसिर २०७९, आइतबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

आज मिति २०७५ साल श्रावण महिनाको २२ गते

Darpanpost मंगलबार, साउन २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष – आफ्नै परिश्रम बाट काम कारोबारमा फाईदा मिल्नेछ । साथीभाईको कामबाट बिवाद आउन सक्छ । स्वास्थ्यमा भने शुधार हुनेछ । आजको लागी शुभ अकं ३ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

बृष – आर्थिक पक्ष सबल रहेकोछ भने यात्रा रमाईलो हुनुका साथै मान सम्मानमा कमि आउन सक्छ । दाजुभाईको सहयोग मिल्नेछ । आजको लागी शुभ अकं ३ हरियो रगं र पश्चिम दिशा शुभ रहेकोछ ।

मिथुन– व्यापार व्यवसायमा सामान्य रहेकोछ भने स्वास्थ्यमा समस्या आउन सक्छ । कृषि तथा पशुचौपाएमा हानी हुनेछ । आजको लागी शुभ अकं ४ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

कर्कट– बन्न लागेको कामकाजमा बिघ्न बाधा आउनेछ । शैक्षिक पक्ष राम्रो रहेकोछ । बिनाकारण घरपरिवारमा बिवाद आउन सक्छ । आजको लागी शुभ अकं ५ रातो रगं र उत्तर दिशा शुभ रहेकोछ ।

सिह – घरपरिवारको कारण आर्थिक नोक्सानी हुनुकासथै बिनाकारण जरिवान दिनुपर्ला , कृषि तथा व्यापारमा लाभ मिल्नेछ । आजको लागी शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

कन्या – साथीभाईको कारण मनमा खिन्नता आउनेछ । स्वास्थ्यमा केहि समस्या तथा छिमेकी संग बिवाद हुने हँुदा सजक रहनुहोला । आजको लागी शुभ अकं २ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

तुला – कार्यमा व्यस्त हुनुका साथै आटेका कामहरु सम्पन्न हुनेछन् । पेटमा समस्या आउन सक्छ , सल्लाह दिने व्यक्तिहरुले नै धोखादिनेछन् । शुभ अकं ३, हरियो रगं उत्तर दिशा शुभ हुनेछ ।

बृश्चिक – महत्वपुर्ण निर्णयको कारण कार्यमा सफलता मिल्नुकासाथै , पारिवारिक सुख एवं यात्रा रमाईलो हुनेछ । शुभ अंक ८ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।

धनु – बैदेशिक कामका लागी परिश्रम गर्नुपर्ला , शुभ समाचार तथा सामाजिक कामका लागी भने सहभागी हुनुपर्नेछ , आजको लागी शुभ अकं ८ रातो रगं उत्तर दिशा शुभ रहेकोछ ।

मकर – आर्थिक पक्षमा सुधार हुनुका साथै पारिवारिक सहयोग मिल्नेछ । स्वास्थ्यम भने केहि समस्या आउन सक्छ । सन्तानको चिन्ता बढेर जानेछ । आजको लागी शुभ अकं ८ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

कम्भ – दाम्पत्य जिवनमा केहि बिवादको कारण आर्थिक पक्षमा कमि महशुस हुनेछ । बैदेशिक यात्रा तथा शैक्षिक पक्षमा भने राम्रो रहेकोछं । आजको लागी शुभ अकं ९ पंहेलो रगं पुर्व दिशा शुभ रहेकोछ ।

मिन –कृषिकार्यामा लाभ मिल्नेछ । मानसम्मान मिल्ने छ भने शंका तथा गलत कार्यमा मन जान सक्छ एवं प्रेमप्रेमीका बिचमा विवाद हुने,छ । स्वास्थ्यमा क्रमिक सुधार हुनेछ । आजको लागी शुभ अकं ,७ पंहेलो रगं ,पुर्व दिशा शुभ हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न
संसद भवनमा नपुगे पनि गुल्मेलीको सेवामा हुनेछु: ज्ञावली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com