About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
आज मिति २०७५ साल श्रावण महिनाको २२ गते

Darpanpost मंगलबार, साउन २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष – आफ्नै परिश्रम बाट काम कारोबारमा फाईदा मिल्नेछ । साथीभाईको कामबाट बिवाद आउन सक्छ । स्वास्थ्यमा भने शुधार हुनेछ । आजको लागी शुभ अकं ३ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

बृष – आर्थिक पक्ष सबल रहेकोछ भने यात्रा रमाईलो हुनुका साथै मान सम्मानमा कमि आउन सक्छ । दाजुभाईको सहयोग मिल्नेछ । आजको लागी शुभ अकं ३ हरियो रगं र पश्चिम दिशा शुभ रहेकोछ ।

मिथुन– व्यापार व्यवसायमा सामान्य रहेकोछ भने स्वास्थ्यमा समस्या आउन सक्छ । कृषि तथा पशुचौपाएमा हानी हुनेछ । आजको लागी शुभ अकं ४ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

कर्कट– बन्न लागेको कामकाजमा बिघ्न बाधा आउनेछ । शैक्षिक पक्ष राम्रो रहेकोछ । बिनाकारण घरपरिवारमा बिवाद आउन सक्छ । आजको लागी शुभ अकं ५ रातो रगं र उत्तर दिशा शुभ रहेकोछ ।

सिह – घरपरिवारको कारण आर्थिक नोक्सानी हुनुकासथै बिनाकारण जरिवान दिनुपर्ला , कृषि तथा व्यापारमा लाभ मिल्नेछ । आजको लागी शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

कन्या – साथीभाईको कारण मनमा खिन्नता आउनेछ । स्वास्थ्यमा केहि समस्या तथा छिमेकी संग बिवाद हुने हँुदा सजक रहनुहोला । आजको लागी शुभ अकं २ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

तुला – कार्यमा व्यस्त हुनुका साथै आटेका कामहरु सम्पन्न हुनेछन् । पेटमा समस्या आउन सक्छ , सल्लाह दिने व्यक्तिहरुले नै धोखादिनेछन् । शुभ अकं ३, हरियो रगं उत्तर दिशा शुभ हुनेछ ।

बृश्चिक – महत्वपुर्ण निर्णयको कारण कार्यमा सफलता मिल्नुकासाथै , पारिवारिक सुख एवं यात्रा रमाईलो हुनेछ । शुभ अंक ८ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।

धनु – बैदेशिक कामका लागी परिश्रम गर्नुपर्ला , शुभ समाचार तथा सामाजिक कामका लागी भने सहभागी हुनुपर्नेछ , आजको लागी शुभ अकं ८ रातो रगं उत्तर दिशा शुभ रहेकोछ ।

मकर – आर्थिक पक्षमा सुधार हुनुका साथै पारिवारिक सहयोग मिल्नेछ । स्वास्थ्यम भने केहि समस्या आउन सक्छ । सन्तानको चिन्ता बढेर जानेछ । आजको लागी शुभ अकं ८ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

कम्भ – दाम्पत्य जिवनमा केहि बिवादको कारण आर्थिक पक्षमा कमि महशुस हुनेछ । बैदेशिक यात्रा तथा शैक्षिक पक्षमा भने राम्रो रहेकोछं । आजको लागी शुभ अकं ९ पंहेलो रगं पुर्व दिशा शुभ रहेकोछ ।

मिन –कृषिकार्यामा लाभ मिल्नेछ । मानसम्मान मिल्ने छ भने शंका तथा गलत कार्यमा मन जान सक्छ एवं प्रेमप्रेमीका बिचमा विवाद हुने,छ । स्वास्थ्यमा क्रमिक सुधार हुनेछ । आजको लागी शुभ अकं ,७ पंहेलो रगं ,पुर्व दिशा शुभ हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com