About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
प्रहरी इन्काउन्टर मारिए दुई अपहरणकारी ।

Darpanpost सोमबार, साउन २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट – २१ साउन , काठमाडौं ।

काठमाडौं : आइतबार अपहरणमा परेका बालक मृत भेटिएपछि प्रहरीले गरेको अनुसन्धानको क्रममा अपहरणकारीसँग भएको मुडभेडमा दुई अपहरणकारी पनि मारिएका छन् । ११ वर्षिय निशान खड्काको शव ठिमीमा गाडिएको अवस्थामा भेटिएको  भने अपहरणकारी अजय तामाङ र गोपाल तामाङ दोहोरो फायरिङका क्रममा मृत्यु भएको अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र उप्रतीले जानकारी दिए ।

 

मध्यपुर ठिमीको नहदस बन्ने ठाउँमा उनीहरुको इन्काउन्टर भएको हो । उनीहरुले आइतबार नै बालकको हत्या गरेर शव गाडेको प्रहरीले जनाएको छ । फिरौतीमा कुरा नमिलेपछि उनीहरुले हत्या गरेका हुन् । अपहरणकारीले २ पटक फोन गरी फिरौती मागेका थिए ।

Image may contain: one or more people, tree, outdoor and nature

घटनाको अनुसन्धानका लागि डेढ सय भन्दा धेरै प्रहरी आइतबार साँझदेखि नै खटिएका थिए । अपराध महाशाखा, काठमाडौं परिसर तथा भक्तपुरबाट समेत अनुसन्धानमा प्रहरी खटिएका थिए ।

Image may contain: one or more people, tree, outdoor and nature

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com