About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
प्रहरी इन्काउन्टर मारिए दुई अपहरणकारी ।

Darpanpost सोमबार, साउन २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट – २१ साउन , काठमाडौं ।

काठमाडौं : आइतबार अपहरणमा परेका बालक मृत भेटिएपछि प्रहरीले गरेको अनुसन्धानको क्रममा अपहरणकारीसँग भएको मुडभेडमा दुई अपहरणकारी पनि मारिएका छन् । ११ वर्षिय निशान खड्काको शव ठिमीमा गाडिएको अवस्थामा भेटिएको  भने अपहरणकारी अजय तामाङ र गोपाल तामाङ दोहोरो फायरिङका क्रममा मृत्यु भएको अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र उप्रतीले जानकारी दिए ।

 

मध्यपुर ठिमीको नहदस बन्ने ठाउँमा उनीहरुको इन्काउन्टर भएको हो । उनीहरुले आइतबार नै बालकको हत्या गरेर शव गाडेको प्रहरीले जनाएको छ । फिरौतीमा कुरा नमिलेपछि उनीहरुले हत्या गरेका हुन् । अपहरणकारीले २ पटक फोन गरी फिरौती मागेका थिए ।

Image may contain: one or more people, tree, outdoor and nature

घटनाको अनुसन्धानका लागि डेढ सय भन्दा धेरै प्रहरी आइतबार साँझदेखि नै खटिएका थिए । अपराध महाशाखा, काठमाडौं परिसर तथा भक्तपुरबाट समेत अनुसन्धानमा प्रहरी खटिएका थिए ।

Image may contain: one or more people, tree, outdoor and nature

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
आज मंसिर २० गते मंगलवार , गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com