About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
आज मिति २०७५ साल श्रावण महिनाको २१ गते

Darpanpost सोमबार, साउन २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष –सामान्या कुराकानीमा पनि बिवाद हुनुका साथै, रमाईलो यात्रा तथा परिवारको माया पाउने योग रहेकोछ , आर्थिक क्षेत्रमा भने केहि तनाव आउन सक्छ । आजको लागी शुभ अकं ९ पंहेलो रगं , उत्तर दिशा राम्रो हुनेछ ।

बृष– संघ्रषले नै काम सम्पन्न हुनेछ । आफ्न्तीले नै दुःख दिनेछन् । पारिवारिक बिवादको कारण यात्रा कठिनाई हुनेछ । सामाजिक जिम्मेबारी थपिनेछ । आजको लागी शुभ अकं ५ रातो रगं , पुर्व दिशा राम्रो हुनेछ ।

मिथुन– रिशराग बडेर जानुका साथै परिवारको सहयोगमा नयाँ काम सुरुवात हुनेछ । मनपरेको व्यक्तिसगं भेटहुनेछ । शिक्षामा भने खासै प्रगति हुनेछैन् । आजको लागी शुभ अकं ८ रातो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

कर्कट – समयको ख्याल नगर्दा दुःख हुनेछ । परिश्रम गरेता पनि आर्थिक प्रगति हुने छैन् । धेरै खर्च गर्नुपर्नेछ भने दाजुभाईको सहयोग मिल्नेछ । आजको लागी शुभ अकं १ रातो रगं , पुर्व दिशा शुभ हुनेछ ।

सिंह – कामको चाप बढ्नेछ भने शरीरमा कमजोरीको अनुभूति हुनेछ । भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ भने समयमा होस नपुग्नाले व्यवहारमा पछि परिनेछ । आजको लागी शुभ अकं ५ पंहेलो रगं , उत्तर दिशा शुभ हुनेछ ।

कन्या – बोलीको भरमा आर्थिक कारोबर बन्नेछ भने अरूलाई प्रभावित पर्नको लागी निकै दौडधुप गर्नुपर्ला , स्वास्थ्यमा भने सुधार आउनेछ । यात्रा रमाईलो हुनेछ । आजको लागी शुभ अकं ५ निलो रगं , दक्षिण दिशा शुभ हुनेछ ।

तुला – तपाईको कामकाजको अरुले मूल्यांकन गर्नेछन् , मानसम्मान प्राप्त हुनेछ भने अति व्यस्ताको कारण जिवनशैलिको परिर्वतन गर्ने विचार आउनेछ । आजको लागी शुभ अकं ७ सेतो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

बृश्चिक – नयाँ कामकाज गर्ने अवसर प्राप्त हुनेछ । साथीभाईको सहयोग प्राप्त हुनुका साथै स्वास्थ्यमा समस्या आउनेछ । सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्।् भने आजको लागी शुभ अकं ८ रातो रगं पुर्व दिशा शुभ हुनेछ ।

धनु – सोंचदै नसाेंचेको काम काज मात्र हुनेछ । परिवारमा रमाईलो हुनुका साथै आर्थिक प्रगति तथा बिदेशबाट सहयोग मिल्नेछ । शिक्षामा भने राम्रो रहेकोछ । आजको लागी शुभ अकं ९ पंहेलो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

मकर –अधुराकार्य सम्पन्न हुनेछ । रुघाखोकिले सताउने छ भने व्यापार व्यवसायमा घाटा हुने छ ।,सवारी साधनबाट होसियार हुनुहोला , आजको लागी शुभ अकं २ , कालो रगं पुर्वदिशा शुभ हुनेछ ।

कुम्भ – सामाजिक कार्यमा सहभागी हुनुपर्नेछ । अध्यान अध्यापनमा राम्रो रहेकोछ । । कृषिमा हानी हुनेछ भने रमाईलो यात्रा हुन सक्छ । परिवारमा भने बिवाद आउन सक्छ । शत्रुबाट होसियार हुनुहोला आजको लागी शुभ अकं ३ हरियो रगं , पुर्वदिशा शुभ हुनेछ ।

मिन – कार्यमा कुशल्ता मिल्नेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । साथीभाईको सहयोग पाउनुका साथै , धेरै दौडधुपका काममात्र हुनेछ । परिवारले तपाईको कु्रालाई महत्व दिनेछैन् । आजको लागी शुभ अकं १ रातो रगं , उत्तर दिशा शुभ हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com