About Contact
०४ आश्विन २०८०, बिहिबार
Close
बिज्ञापन
निशा केसीको पहिलो तीज गीत तीजको बेला नाच छमछमी सार्वजनिक ।

Darpanpost सोमबार, साउन २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट – २१ साउन ।

नारी हरु को माहान चाड हरितालिका तिज नजिकिदै गर्दा भावना म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको निशा के . शि पहिलो मौलिक तिज कोसेली तिज को बेला नाचिदेउ छम छमी को भिडियो सार्बजनिक भएको छ । निशा के . शि र दिपक परियार को उत्कृष्ट शब्द मा रहेको दिपक परियार को लय मा सजिएको सजिएको उक्त गित दिपक परियार र निशा के .शि को स्वर रहेको छ । प्रेम गुरुङ को खतरानाक निर्देशन मा रहेको भिडियो मा रोशनी दर्लामी निशा के शि कमल परियार दिपक राज परियार र करिस्मा को टिम को अभिनय रहेको छ । गुल्मी जिल्ला को गाउघर को परिवेश मा बनाएको भिडियो को छायांकन दिपक परियार ले गर्नु भएको छ।

 

सम्बन्धित

ताजा अपडेट
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक
वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com