About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
मोडल लोमश शर्माको बानि फिल्मकी हिराईनलाई सहि लागेपछि यो तिजमा बब्बाल हुने पक्का (भिडियो सहित)

Darpanpost आइतबार, साउन २०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

चर्चित मोडल लोमश शर्मा र नायिका उषा खनालको दमदार नृत्य रहेको नयाँ तिज गित त्यहि बानि सहि लाग्यो सार्बजानिक भएको छ । बाग्लुङ्गे गायकगायिकाद्धय अर्पण राज गिरी र शर्मिला कंडेलको संयुक्त प्रस्तुती रहेको उक्त तिज गितमा अर्पण राज गिरी र शर्मिला कंडेलको शब्द तथा लय समायोजन रहेको छ । आफुले मन पराएको मान्छेको तारिफ गरिएका शब्दभाब र बिशेषत युवा बर्गमा केन्द्रित यो गितलाई बिन्ध्यबासिनी म्युजिकको युट्युब च्यानलबाट प्रबाशन गरिएको छ । भिडियोमा शम्भु चालिसेको छायाकंन,रबिन बि.क. र रमेश रसाईलिको सम्पादन अनि शिब बि.क.को निर्देशन देख्न सकिन्छ । गितका सम्पुर्ण टिमलाई सफलताको मनग्ये शुभकामना ।

भिडियो हेर्नुहोस

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com