About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
आज मिति २०७५ साल श्रावण महिनाको १८ गते

Darpanpost शुक्रबार, साउन १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost


मेष— घर परिवारको चिन्ताले सताउन सक्छ , भविष्यकोलागी योजना बन्ने छ , लेनदेनको कारोबारमा बिचार पुराउनुहोला , बैदेशिक कामकाजमा बाधा आउन सक्छ । सवारीदुर्घटनाको योग भएको हुँदा बिचार पुराएर यात्रा गर्नुहोला शुभ अकं ८ शुभ रगं हरियो पश्चिम दिशा शुभ रहेको छ ।

बृष— आर्थिक कष्टले दिन भरि तनाव आउनेछ भने सन्तानको चिन्ताले सताउनेछ । धार्मिक यात्रा हुनुका साथै जग्गाजमिको कारोबारमा फाईदा मिल्नेछ , मनमा चोट पुग्नेकुराहरु सुन्नुपर्ने छ । आजकोलागी शुभ अकं ६, सेतो रगं र पश्चिम दिशा शुभ हुनेछ ।

मिथुन— वैदेशिक यात्राको लागी राम्रो हुनेछ । व्यवसायिक कुराकानी तथा योजनाकोलागी भेटघाट हुनेछ । साँस्कृतिक समारोहमा सहभागी हुनुपर्ने छ । जागिरमा भने बिवाद आउन सक्छ । परिवारको लागी खर्चमा तिब्रता हुनेछ । शुभ अकं ,५, शुभ कालो रगं दक्षिण दिशा शुभ रहेको छ ।

कर्कट— विशिष्टि व्यक्ति तथा देशबिदेशबाट पनि सहयोग मिल्ने छ , मायापिरतीका कुराहरु तथा ,रमाइलो यात्राहुने छ ,मित्रहरुबाट नै धोका हुने हुदाँ होसियार हुनुहोला, तर्कवितर्कले सताउने छ । चिन्ता बढेर जान सक्छ । आजकोलागी शुभ अकं ७ गुलाबी रगं र दक्षिण दिशा शुभ रहेको छ ।

सिंह— इष्टमित्रको कारण बिवाद हुन सक्छ । मिष्ठान्न भोजन मिल्नेछ । रमाईलो यात्रा तथा जागिरमा भने बिवाद आउन सक्छ । स्वास्थ्यमा समस्या आउनसक्छ आजकोलागी शुभ ,अकं ३, शुभ रगं रातो र पश्चिम दिशा शुभ रहेको छ ।

कन्या — परिवारको कारण मनमा चोटपुग्नेछ । शत्रुहरुले सताउनेछन् , बिनाकारण परिश्रम हुनेछ । यात्रा रमाईलो हुनेछ । आर्थिक प्रगति मिल्ने छ । जिमेवारीका कामहरु हुनेछन् । शुभ अकं , ९ खैरो रगं र पुर्वदिशा शुभ रहेको छ ।

तुला — जिम्वेवारीका कामहरु आउने छन् । धार्मिकयात्रा तथा परिवारको माया मिल्नेछ । स्वास्थ्यमा केहि समस्या आउनेछ । शिक्षाको क्षेत्रमा भने केहि सुधार आउन सक्छ । शुभ अकं ३ , शुभ रगं निलो र पश्चिम दिशा शुभ रहेको छ ।

बृश्चिक— शत्रुले सताउनेछन् , परिवारमा केहि बिवाद हुनेछ । बिश्वास गरेका व्यक्तिबाट नै अपमान हुनु्पर्ने छ भने जग्गा जमिनको कारोबारमा फाइदा रहेको छ । शुभ अकं ७ शुभ रगं रातो र उत्तर दिशा शुभ रहेको छ ।

धनु— परिश्रम गरे अनुसार सफल्ता मिल्ने छैन् । आर्थिक संकटको सामना गर्नुपर्ने छ । पारिवारीक कलह हुने छ । क्रय—विक्रयको काममा नोक्सानी तथा साहित्य लेखनमा मन जानसक्छ । शुभ अकं ५ शुभ रगं रातो र पश्चिम दिशा शुभरहेको छ ।

मकर— परिवारमा केहि बिवाद हुनेछ । शंका तथा गलत कार्यमा मन जान सक्छ । , इष्टमित्रबाट नै अपमान हुनुपर्ला, व्यवापरबाट भने आर्थिक लाभहोला ,शुभ अकं ७ शुभ रगं कालो । दक्षिण दिशा शुभ हुनेछ ।

कुम्भ– सन्तान सुख मिल्नेछ । रमाईलो यात्रा हुनुका साथै सामाजिक विवादको सामाना गर्नुपर्ला ,जग्गा जमिनमा फाइदा रहेको छ । सवारी साधानबाट होसियार हुनुहोला आजकोलागी शुभ अकं ४ शुभ रगं हरियो र पुर्वदिशा शुभ हुनेछ ।

मिन— धार्मिक कार्यमा मन जानेछ । शारिरीक थकान हुनेछ , चल–अचल सम्पत्तिमा बृद्धि हुनेछ , नयाँकामको सुरुवात हुनुका साथै जागिरमा पदोन्नतिको योग रहेको छ । जग्गा जमिनमा विवाद आउन सक्छ ,आजकोलागी शुभ अकं २ शुभ रगं सेतो एवं पश्चिम दिशा राम्रो हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com