About Contact
१७ चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
आज मिति २०७५ साल श्रावण महिनाको १५ गते

Darpanpost मंगलबार, साउन १५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

तदनुसार जुलाई ३१ तारिक मंगलबार
आज चन्द्रमा कुम्भ राशीमा

मेष– दाजुभाईले सहयोग गर्नुभन्दा कुरा मात्र गर्नेछन् । व्यापारमा अरुको रिश तथा शैक्षिक पक्षमा भने सफल्ता मिल्नेछ । स्वास्थ्यमा केहि समस्या देखा पर्न सक्छ । शुभ अकं २ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

बृष – आमा बुवाको सहयोग तथा व्यापारमा लभ मिल्नेछ । सन्तानको कारण जरिवाना तिर्नुपर्ला बिनाकारण यात्रा तथा मनमा डर चिन्ता आउने छ । शुभ अकं १ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

मिथुन – भाग्य उदयको समय आएको छ । नयाँ कामको थालनी तथा जग्गा जमिनको कारोबारमा फाईदा मिल्नेछ । पशुचौपायमा भने हानी हुनेछ । शुभ अकं २ सेतो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

कर्कट – सवारी साधनबाट चोटपटक तथा बिनाकारणको काममा फस्ने हुँदा बिचार पुरायर काम गर्नुहोला , साथीभाईले कुरा काट्नेछन् । शुभ अकं ३ हरियो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

सिंह – दाम्पत्य जिवनमा केहि खटपट हुन् सक्छ । अपरिचित व्यक्तिको सहयोगले कार्यमा सफल्ता मिल्नेछ । आर्थिक समस्याको समाधान तथा मिष्ठान्न भोजन मिल्नेयोग रहेकोछ । शुभ अकं ३ खैरो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

कन्या – शत्रुमाथी बिजय हुनुका साथै नयाँ कामको थालनी हुनेछ । यात्रा रमाईलो तथा रोकिएको सम्पत्ति प्राप्त हुनेछ । शुभ अकं ७ सेतो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

तुला – संचित धनको बिनाश हुने योग रहेकोछ । यात्रा गर्दा बिचार पुराएर गर्नुहोला सरसमान चोरी हुन सक्छ भने आज बिद्यार्थीका लागी भने राम्रो हुनेछ । आजको लागी शुभ अकं ९ रातो रगं उत्तर दिशा शुभ हुनेछ ।

बृश्चिक – बोलिचालीमा ध्यान दिनुहोला , शंका तथा घमण्ड बडेर जानुका साथै मन खिन्नता हुनेछ । साथीभाईको सहयोगले नै काममा सफल्ता हुनेछ । व्यापार व्यवसायमा भने घाटा हुन सक्छ । आजको लागी शुभ अकं ९ पंहेलो रगं तथा पुर्व दिशा शुभ हुनेछ ।

धनु –भैm–झगडा हुने योग रहेकोछ । आर्थिक पक्ष भने राम्रो हुनेछ । शत्रुलाई जित्नुका साथै भबिष्य प्रति चिन्ता तथा योजनाहरु बन्नेछन् । आजको लागी शुभ अकं १ रातो रगं । उत्तर दिशा शुभ हुनेछ ।

मकर –अधुराकार्य सम्पन्न हुनेछ । रुघाखोकिले सताउने छ भने व्यापार व्यवसायमा घाटा हुने ।,सवारी साधनबाट होसियार हुनुहोला , आजको लागी शुभ अकं २ , कालो रगं पुर्वदिशा शुभ हुनेछ ।

कुभ्म कार्यमा कुशल्ता मिल्नेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । साथीभाईको सहयोग पाउनुका साथै , धेरै दौडधुपका काममात्र हुनेछ । परिवारले तपाईको कु्रालाई महत्व दिनेछैन् । आजको लागी शुभ अकं १ रातो रगं , उत्तर दिशा शुभ हुनेछ ।

मिन– धार्मिक कार्यमा लाभ मिल्नेछ । ,लाभदायिक यात्रा ,स्थानपरिवर्तन, दुर्जनहरुको संगतहुने, शिक्षामा प्रगति रोजगारीको अवसरमिल्नेछ । शुभ अकं ,७, हरियो रगं ,पुर्वदिशा शुभ हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com