About Contact
१० मंसिर २०७९, शनिबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

आज मिति २०७५ साल श्रावण महिनाको १५ गते

Darpanpost मंगलबार, साउन १५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

तदनुसार जुलाई ३१ तारिक मंगलबार
आज चन्द्रमा कुम्भ राशीमा

मेष– दाजुभाईले सहयोग गर्नुभन्दा कुरा मात्र गर्नेछन् । व्यापारमा अरुको रिश तथा शैक्षिक पक्षमा भने सफल्ता मिल्नेछ । स्वास्थ्यमा केहि समस्या देखा पर्न सक्छ । शुभ अकं २ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

बृष – आमा बुवाको सहयोग तथा व्यापारमा लभ मिल्नेछ । सन्तानको कारण जरिवाना तिर्नुपर्ला बिनाकारण यात्रा तथा मनमा डर चिन्ता आउने छ । शुभ अकं १ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

मिथुन – भाग्य उदयको समय आएको छ । नयाँ कामको थालनी तथा जग्गा जमिनको कारोबारमा फाईदा मिल्नेछ । पशुचौपायमा भने हानी हुनेछ । शुभ अकं २ सेतो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

कर्कट – सवारी साधनबाट चोटपटक तथा बिनाकारणको काममा फस्ने हुँदा बिचार पुरायर काम गर्नुहोला , साथीभाईले कुरा काट्नेछन् । शुभ अकं ३ हरियो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

सिंह – दाम्पत्य जिवनमा केहि खटपट हुन् सक्छ । अपरिचित व्यक्तिको सहयोगले कार्यमा सफल्ता मिल्नेछ । आर्थिक समस्याको समाधान तथा मिष्ठान्न भोजन मिल्नेयोग रहेकोछ । शुभ अकं ३ खैरो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

कन्या – शत्रुमाथी बिजय हुनुका साथै नयाँ कामको थालनी हुनेछ । यात्रा रमाईलो तथा रोकिएको सम्पत्ति प्राप्त हुनेछ । शुभ अकं ७ सेतो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

तुला – संचित धनको बिनाश हुने योग रहेकोछ । यात्रा गर्दा बिचार पुराएर गर्नुहोला सरसमान चोरी हुन सक्छ भने आज बिद्यार्थीका लागी भने राम्रो हुनेछ । आजको लागी शुभ अकं ९ रातो रगं उत्तर दिशा शुभ हुनेछ ।

बृश्चिक – बोलिचालीमा ध्यान दिनुहोला , शंका तथा घमण्ड बडेर जानुका साथै मन खिन्नता हुनेछ । साथीभाईको सहयोगले नै काममा सफल्ता हुनेछ । व्यापार व्यवसायमा भने घाटा हुन सक्छ । आजको लागी शुभ अकं ९ पंहेलो रगं तथा पुर्व दिशा शुभ हुनेछ ।

धनु –भैm–झगडा हुने योग रहेकोछ । आर्थिक पक्ष भने राम्रो हुनेछ । शत्रुलाई जित्नुका साथै भबिष्य प्रति चिन्ता तथा योजनाहरु बन्नेछन् । आजको लागी शुभ अकं १ रातो रगं । उत्तर दिशा शुभ हुनेछ ।

मकर –अधुराकार्य सम्पन्न हुनेछ । रुघाखोकिले सताउने छ भने व्यापार व्यवसायमा घाटा हुने ।,सवारी साधनबाट होसियार हुनुहोला , आजको लागी शुभ अकं २ , कालो रगं पुर्वदिशा शुभ हुनेछ ।

कुभ्म कार्यमा कुशल्ता मिल्नेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । साथीभाईको सहयोग पाउनुका साथै , धेरै दौडधुपका काममात्र हुनेछ । परिवारले तपाईको कु्रालाई महत्व दिनेछैन् । आजको लागी शुभ अकं १ रातो रगं , उत्तर दिशा शुभ हुनेछ ।

मिन– धार्मिक कार्यमा लाभ मिल्नेछ । ,लाभदायिक यात्रा ,स्थानपरिवर्तन, दुर्जनहरुको संगतहुने, शिक्षामा प्रगति रोजगारीको अवसरमिल्नेछ । शुभ अकं ,७, हरियो रगं ,पुर्वदिशा शुभ हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न
संसद भवनमा नपुगे पनि गुल्मेलीको सेवामा हुनेछु: ज्ञावली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com