About Contact
०४ आश्विन २०८०, बिहिबार
Close
बिज्ञापन
आज मिति २०७५ साल श्रावण महिनाको १४ गते

Darpanpost सोमबार, साउन १४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

तदनुसार जुलाई ३० तारिक सोमबार

मेष – समय महत्तव पुर्ण रहेकोछ । धार्मिक यात्रा तथा बैदेशिक काममा सफल्ता मिल्नेछ । पेट तथा हार्डजोर्नी सम्बन्धी समस्या आउन सक्छ । बिचार पुराएर काम गर्नुहोला , शुभ अकं २ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

बृष – आर्थिक भारको कारण घरपरिवारमा समस्या आउन सक्छ । शिक्षामा प्रगति हुनेछ भने व्यापार व्यवसायमा हानी हुने योग रहेकोछ । भविष्यप्रति चिन्ता बढेर जानेछ । शुभ अकं ३ हरियो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

मिथुन – बोलिबचनमा नियन्त्रण नगर्दा समस्या आउने छ । साथीभाईको भरोसामा काम गर्दा खर्च बढेर जानेछ । स्वास्थ्यमा भने समस्या यथावतनै हुनेछ । शुभ अकं ४ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

कर्कट – धार्मिक यात्रा तथा व्यापार व्यवसायमा प्रगति हुनुका साथै परिश्रम गरेअनुसारको सफल्ता मिल्नेछ । सन्तानको पिरचिन्ता भने बढेर जानेछ । शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

सिंह – बिनाकारणको छलफलमा व्यस्त हुनुपर्ला , धार्मिक निन्दा तथा यात्रामा केहि कठिनाईहरु आउन सक्छ । आर्थिक समस्याको भने समाधान हुनेछ । शुभ अकं ६ हरियो रगं उत्तर दिशा शुभ रहेकोछ ।

कन्या – नयाँ कामको सुरुवात तथा सवारी खरिद गर्ने अवसर मिल्न सक्छ । सामाजिक मान सम्मान तथा स्वास्थ्यमा भने सुधार आउन सक्छ । शुभ अकं ६ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

तुला – सोंचदै नसोंचेको काममा व्यस्त तथा परिवारको कारण अपमान हुनुपर्ला , आर्थिक समस्याको समाधान तथा व्यापारमा भने नोक्सानी हुन सक्छ । स्वास्थ्यमा भने केहि समस्या आउन सक्छ । शुभ अकं ९ पंहेलो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

बृश्चिक – जागिरमा केहि समस्या तथा साथीभाईको कारण काममा बिघन बाधा आउन सक्छ । स्वास्थ्यमा समस्या हुनुका साथै नयाँ कामको सुरुवात हुनेछ । शुभ अकं ७ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

धनु – सन्तानको पिरचिन्ता बढेर जान सक्छ । यात्रामा केहि कठिनाई भएता पनि सहयोग मिल्नेछ । रोकिएको धन सम्पत्ति प्राप्त हुनुका साथै शैक्षिक क्षेत्रमा भने खासै रुचि हुनेछैन् । शुभ अकं ८ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

मकर – आर्थिक प्रगति तथा छिमेकी संग केहि कुराकानीमा विवाद हुन सक्छ । यात्रा भने रमाईलो तथा धर्मकर्ममा मन जानेछ । पेटसमस्याले भने दिनभरि सताउन सक्छ । शुभ अकं १ पंहेलो रगं पुर्व दिशा शुभ रहेकोछ ।

कुम्भ – जोशजागरले गरेको काममा सफल्ता मिल्नुका साथै सन्तानको कारण अपमान हुन सक्छ । स्वास्थ्यमा केहि समस्या भएता पनि समाजिक कार्यमा सहभागी हुनुपर्नेछ । शुभ अकं ७ निलो रगं उत्तर दिशा शुभ रहेकोछ ।

मिन – सन्तानको प्रगतिले मनमा खुसी हुनुका साथै स्वास्थ्यमा क्रमिक सुधार हुनेछ । आर्थिक चिन्ताले भने दिनभरि सताउन सक्छ । शरिरमा कमजोरी महशुस हुनेछ । शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

सम्बन्धित

ताजा अपडेट
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक
वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com