About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
पर्वप पर्वतको बिहादी गाउँपालिकामा सडक निर्माणका कारण बिजुलिका पोलहरु धरापमा ।

Darpanpost आइतबार, साउन १३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

पारस गिरी

१३ साउन, पर्वत । पर्वतको बिहादी गाउँपालिका वडा न. २ बर्राचौर मा स्थानिय सरकारले निर्माण गरेको सडकका कारण बिजुलि का पोलहरु धरापमा परेका छन । बिगत का केहि दिनमा परेको पानीका कारण पोलहरु थप धरापमा परेका हुन । यसका कारण कुन बेला यि पोल ढल्ने हुन र क्षति हुने हो भनि स्थानिय त्रसित बनेमा छन । बराचौरको वडा कार्यलय जाने भित्री सडक लगायत वालिङ हुवास सडकखण्ड अन्र्तगत बर्राचौर को नौनादि देखि खहरेखोलासम्मको सडकमा यस्ता पोलहरु रहेका छन ।

धान खाने मुसो चोट पाउने भ्यागुतो भनेझै स्थानिय सरकारले मन परि बाटो खन्ने , सम्बन्धित निकायले भने मतलब नगर्ने ,र पोलहरु उपलब्ध नगराइदिने भन्दै मर्मत गर्नग अप्ठ्यारो भएको बराचौर सामुदायिक बिधुत प्राधिकरण का प्राबिधिक उमेश गिरीले बताउभयो । छिट्टै पोलहरु उपलब्ध गराएर धराप हटाउन स्थानियबासीले ले स्थानिय सरकारलाई आग्रह गरेका छन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com