About Contact
१७ मंसिर २०७९, शनिबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

पर्वप पर्वतको बिहादी गाउँपालिकामा सडक निर्माणका कारण बिजुलिका पोलहरु धरापमा ।

Darpanpost आइतबार, साउन १३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

पारस गिरी

१३ साउन, पर्वत । पर्वतको बिहादी गाउँपालिका वडा न. २ बर्राचौर मा स्थानिय सरकारले निर्माण गरेको सडकका कारण बिजुलि का पोलहरु धरापमा परेका छन । बिगत का केहि दिनमा परेको पानीका कारण पोलहरु थप धरापमा परेका हुन । यसका कारण कुन बेला यि पोल ढल्ने हुन र क्षति हुने हो भनि स्थानिय त्रसित बनेमा छन । बराचौरको वडा कार्यलय जाने भित्री सडक लगायत वालिङ हुवास सडकखण्ड अन्र्तगत बर्राचौर को नौनादि देखि खहरेखोलासम्मको सडकमा यस्ता पोलहरु रहेका छन ।

धान खाने मुसो चोट पाउने भ्यागुतो भनेझै स्थानिय सरकारले मन परि बाटो खन्ने , सम्बन्धित निकायले भने मतलब नगर्ने ,र पोलहरु उपलब्ध नगराइदिने भन्दै मर्मत गर्नग अप्ठ्यारो भएको बराचौर सामुदायिक बिधुत प्राधिकरण का प्राबिधिक उमेश गिरीले बताउभयो । छिट्टै पोलहरु उपलब्ध गराएर धराप हटाउन स्थानियबासीले ले स्थानिय सरकारलाई आग्रह गरेका छन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बिहानी सामाजिक महिला कृषि सहकारीले मनायो ८औं साधरण सभा सम्पन्न ।
आईसीसी पुरुष विश्वकप अफ्रिका क्वालिफायरको ५ औँ खेलमा नाईजेरिया विजयी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com