About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
सेमरीमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

Darpanpost शनिबार, साउन १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

 नन्दु यादव ,

साउन १२ बेलाटारी । जिल्ला काे प्रतापपुर गाउपालिका वडा न २ सेमरीमा अाज बृहत सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ ।मानव अधिकार काे रक्षा ,नागरिक सुरक्षा नेपाल प्रहरी काे प्रतिबद्धता भन्ने नाराका साथ ईलाका प्रहरी कार्यालय काे अायाेजना तथा स्थानिय लालि गुरास युवा क्लबकाे सहयाेगमा साे कार्यक्रम सम्पन्न भएकाे ईलाका प्रहरी कार्यालय सेमरीका प्रहरी सहायक निरिक्षक झलक बहादुर श्रेष्ठ ले जानकारी दिनु भयाे ।

गाउघर लाई सफा पार्ने र हरेक ब्यक्ति मा सरसफाइ बारे जनचेतना जगाउने उदेश्य ले सरसफाइ कार्यक्रम गरिएकाे श्रेष्ठले भन्नू भयाे ।कार्यक्रम मा स्थानिय कल्ब ,शशस्त्र प्रहरी सुरक्षा बेश क्याम्प गाेपिगन्ज ,ईलाका प्रहरी कार्यालय सेमरी स्थानिय सघसस्थाका पदाधिकारी हरुले हातमा कुचाे बाल्टी लगायतका सामाग्री लिइ सरसफाई गरेका थिए।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com