About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
सल्यानमा पिकअपभ्यान दुर्घटना, दुर्घटनामा एक जना मृत्यु

Darpanpost शुक्रबार, साउन ११, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

साउन ११, सल्यान  ।  सल्यानमा पिकअपभ्यान दुर्घटना हुँदा एक जनाको ज्यानगएको छ । सिद्धकुमाख गाउँपालिका ३ का २६ वर्षीय हेमराज रेउलेको पिकअप दुर्घटनामा ज्यान गएको हो । विहीबार बेलुकी सिद्धकुमाख गाउँपालिका ३ फलाँटेबाट ढोरचौरका लागि छुटेको लु १ च ७७४४ नम्बरको पिकअपभ्यान फलाटेमै दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका रेउलेको थपउपचारको लागि कोहलपुर लैजादै गर्दा बाटोमै ज्यानगएको हो । दुर्घटनामा मृतक रेउलेका भाइ मदन रेउले घाइते भएकाछन् । उनको कोहलपुरमा उपचार भैरहेको छ । वर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट
ट्रम्पले ‘संविधान समाप्ति’को आह्वान गरेपछि…

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com