About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
सल्यानमा पिकअपभ्यान दुर्घटना, दुर्घटनामा एक जना मृत्यु

Darpanpost शुक्रबार, साउन ११, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

साउन ११, सल्यान  ।  सल्यानमा पिकअपभ्यान दुर्घटना हुँदा एक जनाको ज्यानगएको छ । सिद्धकुमाख गाउँपालिका ३ का २६ वर्षीय हेमराज रेउलेको पिकअप दुर्घटनामा ज्यान गएको हो । विहीबार बेलुकी सिद्धकुमाख गाउँपालिका ३ फलाँटेबाट ढोरचौरका लागि छुटेको लु १ च ७७४४ नम्बरको पिकअपभ्यान फलाटेमै दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका रेउलेको थपउपचारको लागि कोहलपुर लैजादै गर्दा बाटोमै ज्यानगएको हो । दुर्घटनामा मृतक रेउलेका भाइ मदन रेउले घाइते भएकाछन् । उनको कोहलपुरमा उपचार भैरहेको छ । वर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com