लोक दोहोरी गायक तथा प्राध्यापक योगराज पोखरेलले हाम्रो सानो घर नामक गित वजारमा ल्याएका छन् । चर्चित गायिका मञ्जु पौडेल अनि गायक योगराज पोखरेल को स्वर रहेको उक्त गीत को एरेञर चर्चित गायक रामचन्द्र चन्द को रहेको छ भने साना बालबालिका सुयोग अनि सुप्रियाको पनि भुमिका उक्त गितमा देख्न सकिन्छ।
गायक ,लय, मोडल तथा सब्द सन्कलन गरेका उनलाइ मोडलिङ मा शरु पन्थि सुमन पन्थि ले साथ दिएका छन युनिक मुभिज को ब्यानर मा बनेको उक्त गित योगराज पोखरेलकै निर्देसन रहेको छ ।