About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
पर्वतमा एउटा साधारण राहदानी (MRP) को फारम भरेको शुल्क सात सय लिदै व्यापारी ।

Darpanpost सोमबार, साउन ०७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई ,

०७ साउन , पर्वत । पर्वतको दक्षिणी भागमा रहेको ईलाका प्रशासन कार्यालयले आफ्नो सेवा विस्तार गरेको दुई बर्ष बिदा पनि उक्त क्षेत्रमा राहदानी (MRP) को फारम भरेको शुल्क सात सय रुपैया व्यापारी ले लिदै आएका छन् । दुई ,तीन सयमा हुने काम लाई सात सय लिदा पनि सेवाग्राही ले काम गर्ने बाध्य भएका छन । धेरै सेवाग्राही ले भने उनिकुए ल्यांगवेज $ कम्प्युटर ईन्स्टिच्यु ले सात सय रुपैया लिएको पाइएको छ अहिलेसम्म कोही नबोल्ने गरेको पाइएको छ यश अघि जिल्लाको दक्षिणी भेगका बासिन्दालाई सेवा प्रदान गर्ने उदेश्यले २ बर्ष पहिले स्थापना भएको ईलाका प्रशासन कार्यालय हुवासले उक्त क्षेत्रमा साविकका १६ गाउँपालीका ले सेवा लिदै आएका छ । इलाका प्रशासन कार्यालय हुवासले ७३ साउन २० गतेदेखि जिल्ला प्रशासन कार्यालय कुश्माले दक्षिणी क्षेत्रका बासिन्दालाई जिल्लामा हुने काम नागरिकता प्रतिलिपी ,राहदानी जस्ता सरकारी काम हुवास बाटै सेवा दिदै आएको छ। अहिले पैयँ गाउँपालिका को पुरै वाड महाशिला ग.प को कुर्घा, फलामखानी वाहेक का पुरै वाड र बिहादी गाउँपालीका को बाच्छा वाहेकका सबै वडाले ईलाका प्रशासन कार्यालय हुवास बाट सेवा लिदै आएका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com