About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
आज मिति २०७५ साल श्रावण महिनाको ६ गते

Darpanpost आइतबार, साउन ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष – बन्न लागेको कामकाजमा शत्रु लाग्ने छन् । छिमेकी संग बिवाद आउन सक्छ भने सवारी साधनबाट चोटपटक लाग्नेछ । शुभ अकं ७ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

बृष – होसियारीका साथ कार्य गर्नुहोला परिश्रम मात्र हुन्न सक्छ । सज्जन व्यक्ति संगको सहकार्यता एवं यात्रा राम्रो हुनेछ । शुभ अकं ६ हरियो रगं दक्षिण दिशा शुभ हुनेछ ।

मिथुन – शिक्षामा प्रगति हुनेछ । सन्तानको कारण चिन्ता बढेर जानेछ । प्रशस्त धनआर्जन गर्ने अवसर मिल्नेछ । यात्रामा होसियार हुनुहोला , शुभ अकं ५ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

कर्कट – हतारमा गरेको कामले नोक्सानी तथा बैदेशिक यात्रामा भने ढिला सुस्ती हुनेछ । शत्रुपक्षबाट होसियार हुनुहोला , शुभ अकं ३ हरियो रगं उत्तर दिशा शुभ रहेकोछ ।

सिंह – आफ्नै प्रयास बाट कार्य सफल हुनेछ । परिवार तथा आफन्तीमा बिवाद आउन सक्छ । प्रेम प्रसंगमा होसियार हुनुहोला , नयाँ कामको लागी यात्रा हुनेछ । शुभ अकं ४ सेतो रगं उत्तर दिशा शुभ हुनेछ ।

कन्या – आर्थिक प्रगति तथा बोलीबचनले प्रभाव पार्ने छ , साथीभाई संग होसियार हुनुहोला , बिनाकारणको यात्रा तथा बैदेशिक क्षेत्रबाट सहयोग मिल्नेछ । शुभ अकं २ सेतो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

तुला –मनमा चोट पुग्ने कुरा कानी सुन्नुपर्ला ,परिश्रम धेरै गरेर मात्र आर्थिक उन्नति हुनेछ । स्वास्थ्यमा सुधार तथा बैदेशिक यात्रामा रोकावट हुनेछ । शुभ अकं १ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

बृश्चिक – आर्थिक नोक्सानी हुनेछ । बोलीबचनलाई नियन्त्रण गर्नुहोला । शिक्षामा प्रगति तथा नयाँ कामको लागी यात्रा हुनेछ । शुभ अकं ७ कालो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

धनु – समय उत्तम रहेकोछ । ससुराली तथा मावलीको तर्फबाट सहयोग मिल्नेछ । साथीभाईसंग भने होसियार हुनुहोला ,शुभअकं ६ निलोरगं पुर्व दिशा शुभ रहेकोछ ।

मकर – व्यापार व्यवसायको समय उत्तम रहेकोछ । जग्गा जमिन तथा कृषिकार्यमा लाभ मिल्नेछ । सन्तानको लागी चिन्ता तथा छिमेकी संग होसियार हुनुहोला , शुभ अकं ९ पंहेलो रगं उत्तर दिशा शुभ रहेकोछ ।

कुम्भ – शत्रुता बढेर जानेछ । मध्यान्ह समयमा स्वास्थ्यमा खराबी आउन सक्छ । साना तिना कुराकानीमा पनि विवाद आउन सक्छ । भने शुभअकं ३ हरियो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

मिन – सानोकामको लागी लामो समय लाग्नेछ । आर्थिक नोक्सानी तथा यात्रामा कठिनाई आउन सक्छ । अध्यान गर्ने बानी वस्नेछ । शुभ ८ रातो रगं उत्तर दिशा शुभ रहेकोछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com