About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
आज मिति २०७५ साल श्रावण महिनाको ६ गते

Darpanpost आइतबार, साउन ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष – बन्न लागेको कामकाजमा शत्रु लाग्ने छन् । छिमेकी संग बिवाद आउन सक्छ भने सवारी साधनबाट चोटपटक लाग्नेछ । शुभ अकं ७ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

बृष – होसियारीका साथ कार्य गर्नुहोला परिश्रम मात्र हुन्न सक्छ । सज्जन व्यक्ति संगको सहकार्यता एवं यात्रा राम्रो हुनेछ । शुभ अकं ६ हरियो रगं दक्षिण दिशा शुभ हुनेछ ।

मिथुन – शिक्षामा प्रगति हुनेछ । सन्तानको कारण चिन्ता बढेर जानेछ । प्रशस्त धनआर्जन गर्ने अवसर मिल्नेछ । यात्रामा होसियार हुनुहोला , शुभ अकं ५ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

कर्कट – हतारमा गरेको कामले नोक्सानी तथा बैदेशिक यात्रामा भने ढिला सुस्ती हुनेछ । शत्रुपक्षबाट होसियार हुनुहोला , शुभ अकं ३ हरियो रगं उत्तर दिशा शुभ रहेकोछ ।

सिंह – आफ्नै प्रयास बाट कार्य सफल हुनेछ । परिवार तथा आफन्तीमा बिवाद आउन सक्छ । प्रेम प्रसंगमा होसियार हुनुहोला , नयाँ कामको लागी यात्रा हुनेछ । शुभ अकं ४ सेतो रगं उत्तर दिशा शुभ हुनेछ ।

कन्या – आर्थिक प्रगति तथा बोलीबचनले प्रभाव पार्ने छ , साथीभाई संग होसियार हुनुहोला , बिनाकारणको यात्रा तथा बैदेशिक क्षेत्रबाट सहयोग मिल्नेछ । शुभ अकं २ सेतो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

तुला –मनमा चोट पुग्ने कुरा कानी सुन्नुपर्ला ,परिश्रम धेरै गरेर मात्र आर्थिक उन्नति हुनेछ । स्वास्थ्यमा सुधार तथा बैदेशिक यात्रामा रोकावट हुनेछ । शुभ अकं १ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

बृश्चिक – आर्थिक नोक्सानी हुनेछ । बोलीबचनलाई नियन्त्रण गर्नुहोला । शिक्षामा प्रगति तथा नयाँ कामको लागी यात्रा हुनेछ । शुभ अकं ७ कालो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

धनु – समय उत्तम रहेकोछ । ससुराली तथा मावलीको तर्फबाट सहयोग मिल्नेछ । साथीभाईसंग भने होसियार हुनुहोला ,शुभअकं ६ निलोरगं पुर्व दिशा शुभ रहेकोछ ।

मकर – व्यापार व्यवसायको समय उत्तम रहेकोछ । जग्गा जमिन तथा कृषिकार्यमा लाभ मिल्नेछ । सन्तानको लागी चिन्ता तथा छिमेकी संग होसियार हुनुहोला , शुभ अकं ९ पंहेलो रगं उत्तर दिशा शुभ रहेकोछ ।

कुम्भ – शत्रुता बढेर जानेछ । मध्यान्ह समयमा स्वास्थ्यमा खराबी आउन सक्छ । साना तिना कुराकानीमा पनि विवाद आउन सक्छ । भने शुभअकं ३ हरियो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

मिन – सानोकामको लागी लामो समय लाग्नेछ । आर्थिक नोक्सानी तथा यात्रामा कठिनाई आउन सक्छ । अध्यान गर्ने बानी वस्नेछ । शुभ ८ रातो रगं उत्तर दिशा शुभ रहेकोछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com