About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
आज मिति २०७५ साल श्रावण महिनाको ३ गते

Darpanpost बिहिबार, साउन ०३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष — पैतृकसम्पतिको दुरुपयोग हुनेछ , आम्दानीका स्रोतहरु जुट्ने छन् भने यात्रामा कठिनाइहरु आउनेछन् । बैदेशिककार्यमा ढिलासुस्ती हुनुका साथै व्यापारमा साेंचेको जस्तो सफल्ता मिल्नै छैन् । आजको लागी शुभअकं ५, निलो रगं र ,पुर्वदिशा शुभ रहेको छ ।

बृष— राज्यस्तरबाट सहयोग मिल्ने छ , पराक्रमा बृद्धि हुनुका साथै ,दाम्पत्य जिवनमा विवाद आउने छ , माया पिरतीमा झुट्टा आरोप लाग्न सक्छ , शैक्षिक क्षेत्र भने आजको लागी सामान्य रहेको छ । आजको लागी शुभ अकं ,६ शुभ रंग हल्का कालो पुर्व दिशाशुभ रहेको छ ।

मिथुन— पारिवारिक समस्याहरु आउने छन् । जगिरबाट नोक्सानी हुन् सक्छ । मन दुःखाउने मात्र भेटिनुका साथै , धार्मिक कार्यको निन्दा गर्ने बानि बस्ने छ । गृहेणीका लागी भने आजको लागी उत्तम रहेकोछ । आजको लागी शुभ अकं ७, पहेलो रगं पश्चिमदिशा शुभ रहेकोछ ।

कर्कट—पारिवारीक कलहले दिनभर तनाव हुनुपर्ला , जागिरमा बिरोध आउने हुदाँ सजक रहनु होला, कुराकाटनेहरु धेरै हुनेछन् । ,शैक्षिक क्षेत्रमा भने सफलता रहेकोछ । ,आजको लागी शुभअकं ४ ,सेतो रगं दक्षिण दिशा शुभ हुनेछ ।

सिंह— लाभदायिक यात्रा एवं पारिवारीक भेटघाट हुनेछ । साथीहरुको सहयोगले नयाँ कामको सुरुवात संगै भविष्य प्रति केहि योजना हुनुका साथै उपहार प्राप्ति हुनेछ । आजको लागी शुभ अंक २ हरियो रगं ,पुर्वदिशा शुभ हुनेछ ।

कन्या— काममा सफलता मिल्नुका साथै धन आर्जनमा बृद्धि हुनेछ । अरुको मन जित्न धेरै परिश्रम गर्नुपर्ला , धार्मिक कार्यम सहभागी हुनुकासथै , मान तथा सम्मान मिल्नेछ । ,सन्तानको समस्याले भने सताउन सक्छ । आजको लागी ,शुभ अकं ३ शुभ रगं कालो शुभ ,दिशादक्षिण रहेको छ ।

तुला— राजनैतिक कुराकानीमा बिवाद आउने हुँदा सजक हुनुहोला , दिनभरि निराशा एवं उदासीनता बढेर जान सक्ने छ ,जिम्वेवारीका कामहरु आउने छन् भने शैेक्षिकस्तरमा प्रगतिहुने छ । फेसन तथा मनोरञ्जनमा खर्च हुनुकासथै ,सावारीसाधनबाट होसियार हुनुहोला ,शुभ अकं ३ गुलाबी रगं , पश्चिम दिशा शुभ हुनेछ ।

बृश्चिक—आत्मबल कमजोर हुने परिस्थिती आउला ,पारीवारीक समस्याले सताउने छ । नयाँकामको सु्रुवात हुने छ । साथीभाईहरुबाट साहयोग मिल्ने छ अनाबश्यक झै—भमेला आइपर्नेछ , व्यापार ,व्यवसाय,नोकरीबाट सफलता मिल्नेछ । आजको लागी शुभ अकं ,६, कालो रगं , दक्षिण दिशा शुभरहेको छ ।

धनु— पे्रम प्रस्ताव आउन सक्छ । रिस ,राग तथा डाह गर्नेहरु प्रसस्त हुनेछन् , लेनदेनका कारोवारमा घाटा हुनुका साथै ,स्वार्थी तथा एकोरोपनले सताउने हुँदा राय सल्लाहमा कार्य गर्नु होला ,आजको लागी शुभ अकं १, हल्का पंहेलो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

मकर—आधुरा कार्यहरु सम्पन्न हुनुक साथै नयाँ समस्याहरु आउदै जानेछन् । रमाईलो यात्रा तथा साजमाजिक कार्यमा सहभागी हुनुपर्ला , बोलीमा नियन्त्रण गर्नुहोला आरोप लाग्न सक्छ । शिक्षामा प्रगति हुनुकासथै रोजगारीको अवसरमिल्नेछ । आजको लागी शुभ अकं ३, हरियो रगं ,पुर्वदिशा शुभ रहेको छ ।

कुम्भ— रमाईलो यात्रा हुनेछ । ठुला ठुला लगाी हुनुकासथै ,दाजुभाइबाट सहयोग मिल्नेछ । , राजनितीक कुराकानीगर्न मन पर्नेछ । जग्गा जमिन तथा सवारी किन्ने योग रहेको छ । सन्तानको लागी व्यस्त हुनुपर्ला , आजको लागी शुभ अकं ९, सेतो रगं दक्षिण दिशा शुभ हुनेछ ।

मिन— मनमा केहि खुसीयाली तथा मिष्टान्न भोजन मिल्नेछ । स्वास्थ्यमा केहि समस्या आउन सक्छ । , सन्तानले भने दुःख दिनेछन् । । , शेयरकारोवारबाट आज फाईदा मिल्नेछ । आजको लागी शुभ अकं ,४ सेतो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com