About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
आज मिति २०७५ साल श्रावण महिनाको २ गते

Darpanpost बुधबार, साउन ०२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

 

मेष – परिवारबाटनै सहोग मिल्ने छ । रमाईलो एवं अविस्मरणीय यात्रा हुन सक्छ । धार्मिक तथा सास्कृतिककार्यमा सहभागी तथा रिस ,एवं घमण्डको नियन्त्रण गर्नुहोला नत्र महत्वपुर्ण कार्यबाट बञ्चित हुनुपर्ने छ । शुभ अकं २ हरियो रगं , उत्तर दिशा शुभरहेको छ ।

बृष – घरेलु समस्याले सताउने छ । प्रेम प्रस्तावको अवसर तथा पुनर्मिलनको योग रहेको छ । झुट्टा आरोप तथा अरुले मन दुखाउने कुराहरुमात्र गर्नेृ छन् । धार्मिक तथा भोजभतेरमा रमाउने अवसर मिल्ने छ । शुभ अकं २ कालो रगं , उत्तर दिशा शुभ रहेकोछ ।

मिथुन– भेटघाटमा रमाउनुका साथै परिवारको लागी खर्च गर्नु पर्ने । व्यवसायमा पाईने सफलतामा अरुले रीस गर्ने तथा अवरोध पनि दिन सक्ने हु्दाँ बिचार पुराउनु होला । शुभ अकं ३ गुलाबी रगं , दक्षिण दिशा शुभ रहेकोछ ।

कर्कट– रमाईलो यात्रा गर्नुका साथै परीवारबाटनै अपमान तथा बिरोधहरु आउने हुदाँ सजक रहनु होला । अध्यान तथा अध्यापनमा मन जाने छैन्। सामाजिक कार्यमा समय खर्च हुने योग रहेको छ । शुभ अकं ४ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

सिंह–विश्वास गरेकाहरुबाट धोका हुन सक्छ । कुराकाटनेहरु धेरै हुने छन ्। धार्मिक स्थल तथा पुजा पाठमा सहभागी भइएला । शुभ अकं ५ , निलो रगं , दक्षिण दिशा शुभ रहेकोछ ।

कन्या– धार्मिक कार्यको निन्दा गर्ने बानि बस्ने छ । परिवारको लागी समय दिन पाउनु हुने छैन ्। अरुको मन जित्न धेरै परिश्रम गर्नु पर्ला । स्वस्थ्यमा केहिसमस्या आउने हुुदाँ खानपानमा बिचार पुराउनुमानै उचितदेखिन्छ । शुभ अकं ६ सेतो रगं , पश्चिम दिशा शुभ रहेकोछ ।

तुला– सामाजिक बादबिवादमा फस्ने योग रहेको हुदाँ मिलीजुली कार्य गर्नु होला । समयमा निर्णय अभाबको कारण हानि नोक्सानी हुन सक्छ । एक्लै न बस्नुहोला टाउको तथा पेटको समस्या पनि आने योग रहेको छ । शुभ अकं ७ सेतो रगं , उत्तर दिशा शुभ रहेकोछ ।

बृश्चिक– इष्टमित्रतथा आफ्नतीमा झैझगडा आउने हुदाँ टाडा बसेर कार्य गर्नुहोला । स्वास्थ्यमा समस्या देखा पर्दछ । अध्यान तथा अध्यापनमा रुचि खासै हुने छैन् भने व्यापारमा घाटा आउन सक्छ । शुभ अकं ८ रातो रगं , पुर्व दिशा शुभ रहेकोछ ।

धनु– राजनैतिक कुराकानीमा बिवाद तथा तर्क गरेर नै बिजय मिल्ने छ । विद्यार्थी तथा पेशाकर्मीका लागी समय उचित रहेको छ । गृहेणीका लागी खासै राम्रो छैन्। सन्तानका समस्याले सताउन सक्छ । लाभदायी यात्रा हुनेछ । शुभ अकं ३ पंहेलो रगं , पुर्व दिशा शुभ रहेकोछ ।

मकर– सामाजिक कलह तथा परिवारका सदस्यले नै मन दुखाउने छन ्। प्रतिस्पर्धाबाटनै कार्य तथा व्यापारमा सफलता मिल्ने छ । जिम्वेवारीका कामहरु आउने छन् । शुभ अकं १ रातो रगं , पश्चिम दिशा शुभ रहेकोछ ।

कुम्भ–आध्यान तथा अध्यापनमा रुची आउने छैन् । मनमा असान्ती तथा चञ्चलता आउन सक्छ । बिश्वास गरेका बाटनै अपमान हुनु्पर्ने छ । जग्गा जमिनमा फाइदा रहेको छ । शुभ अकं २ सेतो रगं , पश्चिम दिशा शुभ रहेकोछ ।

मिन – शैक्षिक प्रगतिमा अवरोध आउने छ । पारिवारीक कलह तथा मान हानिहुन सक्छ । इष्टमित्रहरुले धोखा दिनुका साथै दोश लगाउनेहरु मात्र हुने छन् । शुभ अकं १ सेतो रगं , पश्चिम दिशा शुभ रहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com