About Contact
११ मंसिर २०७९, आइतबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

आज मिति २०७५ साल श्रावण महिनाको २ गते

Darpanpost बुधबार, साउन ०२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

 

मेष – परिवारबाटनै सहोग मिल्ने छ । रमाईलो एवं अविस्मरणीय यात्रा हुन सक्छ । धार्मिक तथा सास्कृतिककार्यमा सहभागी तथा रिस ,एवं घमण्डको नियन्त्रण गर्नुहोला नत्र महत्वपुर्ण कार्यबाट बञ्चित हुनुपर्ने छ । शुभ अकं २ हरियो रगं , उत्तर दिशा शुभरहेको छ ।

बृष – घरेलु समस्याले सताउने छ । प्रेम प्रस्तावको अवसर तथा पुनर्मिलनको योग रहेको छ । झुट्टा आरोप तथा अरुले मन दुखाउने कुराहरुमात्र गर्नेृ छन् । धार्मिक तथा भोजभतेरमा रमाउने अवसर मिल्ने छ । शुभ अकं २ कालो रगं , उत्तर दिशा शुभ रहेकोछ ।

मिथुन– भेटघाटमा रमाउनुका साथै परिवारको लागी खर्च गर्नु पर्ने । व्यवसायमा पाईने सफलतामा अरुले रीस गर्ने तथा अवरोध पनि दिन सक्ने हु्दाँ बिचार पुराउनु होला । शुभ अकं ३ गुलाबी रगं , दक्षिण दिशा शुभ रहेकोछ ।

कर्कट– रमाईलो यात्रा गर्नुका साथै परीवारबाटनै अपमान तथा बिरोधहरु आउने हुदाँ सजक रहनु होला । अध्यान तथा अध्यापनमा मन जाने छैन्। सामाजिक कार्यमा समय खर्च हुने योग रहेको छ । शुभ अकं ४ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

सिंह–विश्वास गरेकाहरुबाट धोका हुन सक्छ । कुराकाटनेहरु धेरै हुने छन ्। धार्मिक स्थल तथा पुजा पाठमा सहभागी भइएला । शुभ अकं ५ , निलो रगं , दक्षिण दिशा शुभ रहेकोछ ।

कन्या– धार्मिक कार्यको निन्दा गर्ने बानि बस्ने छ । परिवारको लागी समय दिन पाउनु हुने छैन ्। अरुको मन जित्न धेरै परिश्रम गर्नु पर्ला । स्वस्थ्यमा केहिसमस्या आउने हुुदाँ खानपानमा बिचार पुराउनुमानै उचितदेखिन्छ । शुभ अकं ६ सेतो रगं , पश्चिम दिशा शुभ रहेकोछ ।

तुला– सामाजिक बादबिवादमा फस्ने योग रहेको हुदाँ मिलीजुली कार्य गर्नु होला । समयमा निर्णय अभाबको कारण हानि नोक्सानी हुन सक्छ । एक्लै न बस्नुहोला टाउको तथा पेटको समस्या पनि आने योग रहेको छ । शुभ अकं ७ सेतो रगं , उत्तर दिशा शुभ रहेकोछ ।

बृश्चिक– इष्टमित्रतथा आफ्नतीमा झैझगडा आउने हुदाँ टाडा बसेर कार्य गर्नुहोला । स्वास्थ्यमा समस्या देखा पर्दछ । अध्यान तथा अध्यापनमा रुचि खासै हुने छैन् भने व्यापारमा घाटा आउन सक्छ । शुभ अकं ८ रातो रगं , पुर्व दिशा शुभ रहेकोछ ।

धनु– राजनैतिक कुराकानीमा बिवाद तथा तर्क गरेर नै बिजय मिल्ने छ । विद्यार्थी तथा पेशाकर्मीका लागी समय उचित रहेको छ । गृहेणीका लागी खासै राम्रो छैन्। सन्तानका समस्याले सताउन सक्छ । लाभदायी यात्रा हुनेछ । शुभ अकं ३ पंहेलो रगं , पुर्व दिशा शुभ रहेकोछ ।

मकर– सामाजिक कलह तथा परिवारका सदस्यले नै मन दुखाउने छन ्। प्रतिस्पर्धाबाटनै कार्य तथा व्यापारमा सफलता मिल्ने छ । जिम्वेवारीका कामहरु आउने छन् । शुभ अकं १ रातो रगं , पश्चिम दिशा शुभ रहेकोछ ।

कुम्भ–आध्यान तथा अध्यापनमा रुची आउने छैन् । मनमा असान्ती तथा चञ्चलता आउन सक्छ । बिश्वास गरेका बाटनै अपमान हुनु्पर्ने छ । जग्गा जमिनमा फाइदा रहेको छ । शुभ अकं २ सेतो रगं , पश्चिम दिशा शुभ रहेकोछ ।

मिन – शैक्षिक प्रगतिमा अवरोध आउने छ । पारिवारीक कलह तथा मान हानिहुन सक्छ । इष्टमित्रहरुले धोखा दिनुका साथै दोश लगाउनेहरु मात्र हुने छन् । शुभ अकं १ सेतो रगं , पश्चिम दिशा शुभ रहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न
संसद भवनमा नपुगे पनि गुल्मेलीको सेवामा हुनेछु: ज्ञावली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com