About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
हास्य कलाकार शेरेको अभिनयमा तिजको फरक प्रस्तुति दुःख पाईस मङ्रले आफनै ढंगले (भिडियो सहित)

Darpanpost शनिबार, आषाढ ३०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

तिजको माहोल बेढे सगैँ बिभिन्न तिज बिशेष गितहरु बजारमा सार्बजिनिक भएका छन् । यसै बिचमा स्बरका धनि क्षितिज सुनारको स्वर भर्खर मा बजारमा दुःख पाईस मङ्रले आफनै ढंगले सार्बजिनिक भएको छ । प्रिया शेपाको पहिलो तिज गित माहाशिला म्युजिक प्रा । लि ले प्रस्तुत गरेको छ । नेपाली समाजमा भएको घटनालाई यर्थात रुपमा ब्गय गरिएको छ । उक्त गितमा प्रिया शेपाको उत्कृत शब्दमा क्षितिज सुनार र सर्मिला गुरुङ को स्वर छ भने लय गायक सुनारकै रहेको छ । मुख्य अभिनय हास्य कलाकार शेर ब.गुरुङ,अस्मिता बस्नेत र कृष्ण पोखरेलको रहेकोे छ भने गितलाई सिर्जन बरालले म्युजिक भिडियो निर्देशन गरेका छन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com