About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
पाल्पामा बस दुर्घटना २६ घाइते, दुई गम्भिर

Darpanpost बिहिबार, आषाढ २८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

असार २८, पाल्पा ।  पाल्पाको भालेबासमा बस एक अापसमा ठाेक्किए दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । बुटवलबाट पोखरा गइरहेको लु १ ख ७२७२ नम्बरको बस र पाल्पाबाट बुटवल गइरहेको लु १ ख ८१२७ नम्बरको बस पाल्पाको भालेबासमा दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएको २६ जनाको उद्दार गरिएको र अन्यको उद्दार भइरहेको जनाएको छ। घाइतेलाई उपचारका लागि लुम्बिनी मेडीकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। घाइते मध्ये दुइकाे अवस्था गम्भिर रहेकाे जनाइएकाे छ।

#नागरिक

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com