About Contact
२२ मंसिर २०७९, बिहिबार
Close
बिज्ञापन
पाल्पामा बस दुर्घटना २६ घाइते, दुई गम्भिर

Darpanpost बिहिबार, आषाढ २८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

असार २८, पाल्पा ।  पाल्पाको भालेबासमा बस एक अापसमा ठाेक्किए दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । बुटवलबाट पोखरा गइरहेको लु १ ख ७२७२ नम्बरको बस र पाल्पाबाट बुटवल गइरहेको लु १ ख ८१२७ नम्बरको बस पाल्पाको भालेबासमा दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएको २६ जनाको उद्दार गरिएको र अन्यको उद्दार भइरहेको जनाएको छ। घाइतेलाई उपचारका लागि लुम्बिनी मेडीकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। घाइते मध्ये दुइकाे अवस्था गम्भिर रहेकाे जनाइएकाे छ।

#नागरिक

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
उपाध्यक्ष मशहुद खां ले पुनः प्रदेश सभा सदस्यमा विजयी खां लाई दिए बधाई
बिजय नगर मा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com